prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पश्चिम नेपालका एक मात्र केन्द्रीय सदस्य (मधेशी) उम्मेदवार राकेशकुमार मिश्र विजयी बनाउ आभियान
पश्चिम नेपालका एक मात्र केन्द्रीय सदस्य (मधेशी) उम्मेदवार राकेशकुमार मिश्र विजयी बनाउ आभियान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २३, २०७७ बागेश्वरी पोस्ट
पश्चिम नेपालका एक मात्र केन्द्रीय सदस्य (मधेशी) उम्मेदवार राकेशकुमार मिश्र विजयी बनाउ आभियान

नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्य ( मधेशी) उम्मेदवार राकेशकुमार मिश्र नेपाली पत्रकारिता क्षेत्रमा शसक्त युवा जुझारु पत्रकारको रुपमा अघि बढेका छन ।

उनी एक मधेशी समुदाय अन्र्तगत अवधी भाषी पत्रकारको अगुवाइ र नेतृत्व लिई आफुलाई थुप्रै चुनौतीका बावजुद पत्रकारिता क्षेत्रमा सफल र सक्षम व्यक्तित्वको रुपमा आफ्नो पहिचान बनाइ सकेका छन । 

पत्रकारिता क्षेत्रमा उनी आफैमा सक्षम, कर्मठ, अनुभवी पत्रकारको रुपमा स्थापित भइसकेका छन । सामाजिक शास्त्र र पत्रकारिता गरि दुई छुट्टा छुट्टै विषयमा स्नातकोत्तर तहको डिग्री शिक्षा हासिल गरेका मिश्र पत्रकारिता पेशालाई 
व्यवसायिक रुपमा लिएका छन । 

पत्रकारिता क्षेत्रमा विगत २० वर्ष (२०५७ साल) देखिको निरन्तर अनुभव भएका मिश्र विशेष गरि रेडियो पत्रकारिता क्षेत्रमा पहिचान कायम गराएका छन ।

प्रेस स्व्तन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ताद्धारा सम्पादित साप्ताहिक पत्रिका किरणबाट पत्रकारिता पेशा आरम्भ गरेका मिश्र अहिले पश्चिम नेपालकै शासक्त तथा सबै भन्दा ठुलो (दुई हजार वाट) क्षमता भएको रेडियो कृष्णसार एफ एममा काम गर्दै आएका छन ।

सरल र अति मिलनसार स्वभावका मिश्रलाई सबै पत्रकारले समेत मान्न्े गरेका छन । समुदायका लागि सञ्चार अभियान नेपाल (रेडियो कृष्णसार एफ एम)का अध्यक्ष, अवधी 
भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका मिश्र १३ वर्षदेखि नेपाल पत्रकार महसंघ बाँके शाखामा आबद्ध रहेका छन ।

शाखाको कार्यसमिति सदस्य, सचिव र अध्यक्ष पदको समेत प्रत्यासी मिश्र पत्रकार महासंघ संगठनलाई राम्रोसंग बुझिसकेका छन ।

श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा, प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर सक्रिय रुपमा 
अवाज उठाउदै आएका छन । उनी पश्चिम नेपालमै समाबेशी मधेशी तथा अवधी समुदायबाट एक शसक्त बलियो पत्रकारको रुपमा परिचित छन ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका पुरस्कार तथा सम्मान पाइसकेका मिश्र राष्ट्रियस्तरको नेपाल सरकारको स्वमित्वमा रहेको राष्ट्रिय समाचार समितिमा १४ वर्षको लामो कार्य अनुभव समेत रहेको छ । 

पत्रकारितासंगै उनले सूचनाको हक र सुशासनको विधालाई पत्रकारिताको माध्यमबाट उजागर गरेका छन । पत्रकारिता पेशा व्यवसायका क्रममा उनले समाचार लेखन, रिपोर्टिङ्गका साथै सम्पादन, समाचार प्रमुख र मिडियाको नेतृत्वको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन । 

पत्रकार राकेशकुमार मिश्रको सक्रियता तथा आगामी पहल श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता र समाबेशी महासंघको पक्षमा निरन्तर सक्रिय । 

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र सूचनाको हकका लागि निरन्तर सक्रिय । 

समावेशी पेशागत पत्रकारिता र लोकतन्त्रका लागि निरन्तर खबरदारी ।

सक्रिय पत्रकारितामा रही मधेशी पत्रकारको हकहितका लागि अगुवाइ ।

 मधेशी पत्रकारहरुको क्षमता अभिबृद्धि, सहभागिता, तथा पत्रकारिता क्षेत्रमा विकास गर्न ।

 मधेशी अधिकारवादी आन्दोलनलाई मूलधारको राजनीतिमा जोड्न क्रियाशिल । 

 रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य सञ्चारकर्मीका अधिकार र न्यायका लागि सक्रिय । 

 सञ्चारकर्मीको दक्षता तथा पेशागत क्षमता अभिबृद्धि गर्न । 

 सञ्चार गृह बचाउन नितिगत पहल । 
 महासंघ संस्थालाई समाबेशी रुपमा विकास गर्न । 

 समाबेशी पत्रकारिताको विकास गर्न । 

देशभरका सम्पुर्ण पत्रकारहरुले मतदान गर्ने भएकाले केन्द्रीय सदस्य (मधेशी) पदका उम्मेदवार राकेशकुमार मिश्रले आफुलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह समेत गरेका छन ।


प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP