नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्कुले बालबालिकाको कलिलै उमेरमा बिवाह हुँदा समस्या
स्कुले बालबालिकाको कलिलै उमेरमा बिवाह हुँदा समस्या
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १३, २०७६ बागेश्वरी पोस्ट
स्कुले बालबालिकाको कलिलै उमेरमा बिवाह हुँदा समस्या

यमकला भुसाल,तुलसीपुर । बाल विवाह गर्नु हुन्न भनेर ज्ञानदिने शैक्षिक संस्थाहरुमै अध्यनरत कतिपय किशोर किशोरीहरु कलिलै उमेरमा विहे गर्ने गरेको पाइएको छ । विगत ५ वर्षको तथ्याङ्क नियाल्दा त्यो कुराको पुष्टि भएको छ ।

सूचना केन्द्र स्थापना गरिएका जिल्लाका २० वटा विद्यालयमा अध्यनरत किशोर किशोरीहरु मध्य ५ बर्षको अन्तरालमा ९ सय ३८ जनाले विवाह गरेको देखाएको छ । ओरेक दाङकी कार्यक्रम अधिकृत दीपा धितालले २०७१ देखि ०७५ सम्मको अवधिमा ९ सय ३२ जना किशोरी र ६ किशोरले उमेर भन्दा पहिलै बालविवाह गरेको पाइएको छ । नेपालको जनगणना २०६८ अनुसार दाङमा ६६।५ प्रतिशत किशोरीहरुले १९ वर्ष भन्दा कम उमेरमा विवाह गरेको देखाएको छ ।

ओरेकले सन् २०१५ देखि जिल्लाका २० वटा विद्यालयहरुमा बाल विवाह न्यूनिकरण गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरेको धितालले जानकारी दिइन । ‘हामीले विगत ५ वर्ष देखि २० वटा विद्यालयहरुमा काम गर्दे आएका छौँ,धितालले भनिन्–‘पहिलेको तुलनामा बालविवाह केही कम भएपनि अझैंपनि बाल विवाह नरोकिनु चिन्ताको विषय हो ।’ ओरेक दाङको तथ्याङ्क अनुसार भानु मावि प्रसडुवामा २०७१ साल देखि ०७५ सम्ममा ३९ जनाले , बिरेन्द्र मावि हेकुलीमा २०७१ देखि ०७५ सम्ममा ६० जनाले , मावि तुलसीपुर धनौरीमा ४९ जना ,अमर मावि उरहरीमा ४६ जना ,अम्बेकश्वरी मावि फुलवारीमा ६३ जना ,दिपेन्द्र मावि मानपुरमा ५७ जना,सरस्वती मावि भरतपुरमा ६३ जना,पशुपति मावि हरिपौरामा ५० जना,शिवशक्ति मावि धनौरीमा ६९ जना,जनजोति मावि तुही रनियापुरमा ४१ जना,जनजाग्रित मावि पातुबन गाउँमा ३ जनाले बालविवाह गरेका छन । त्यस्तै नमुना बोडिङ् पढ्ढामा ३ जना,मावि कालाखोलामा ३१ जना,रझेना माविमा १६ जना,गुरु जजुर मावि रक्षाचौरमा ६७ जना,बालमितेरी मावी भोजपुरमा ५९ जना,मावि बालापुरमा ३५ जना,नरदेवी मावि तेघरा ढिकपुरमा ७० जना ,शिद्ध पृथ्वी जनता माविमा ४३ जना र सरस्वती मावि दमारगाँउमा ५४ जना गरि हालसम्म ९ सय ३८ जनाले बालविवाह गरेको ओरेकको तथ्याङ्कमा उल्लेख छ ।

बालविवाह विशेष गरि गरिब, विपन्न र शिक्षाबाट वञ्चित रहेका परिवारका बालवालिकाले गर्ने गरेको पाइएको छ । शारिरीक र मानशिक रुपमा परिपक्क नहुँदै र प्रजनन् अंगके राम्रो संग विकाश नहुँदै कलिलै उमेरमा विहे गर्दा उनीहरुको स्वास्थ्य पनि जोखिमा पर्छ भने उनीहरु अवसर वाट समेत बञ्चित हुनुपर्ने अवस्थाको सृजना भएको पाइन्छ ।फरककोणबाट।


प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP