prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रो बडो लभ परिरहेको थियो अदालतले डिभोर्स गराईदिए पछि रुँदै रुँदै बस्नु परेकोछ : प्रचण्ड
हाम्रो बडो लभ परिरहेको थियो अदालतले डिभोर्स गराईदिए पछि रुँदै रुँदै बस्नु परेकोछ : प्रचण्ड
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २८, २०७७ बागेश्वरी पोस्ट
हाम्रो बडो लभ परिरहेको थियो अदालतले डिभोर्स गराईदिए पछि रुँदै रुँदै बस्नु परेकोछ : प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले लभ परेको श्रीमान् श्रीमतीको डिभोर्स गरिएको बताएका छन् ।

paribartan 1

पेरिसडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अदालतले विचित्रको फैसला गरेर लभ परेको श्रीमान् श्रीमतीको डिभोर्स गरिदिएको बताएका हुन् ।

‘हाम्रो बडो लभ परिरहेको थियो । तपाईंहरूले देख्नुभयो नी । २८ गतेको आमसभामा म कसरी बोले, माधवजी, झलनाथ जी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिने थिएन नी त । बडो लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ ?’, उनले प्रश्न गर्दै भने ।

प्रचण्डले नेकपाको एकता भंग हुनुअघि माधव नेपाल समूहसँग आफ्नो लभ पर्दा पर्दै छुटाइदिएको आरोप लगाए । उनले भने, ‘लभ परि रहेकोलाई डिभोर्स गरेको यो त प्राकृतिक रुपमा पनि अन्याय भयो । कतैबाट पनि मिल्ने कुरा हो त रु अहिले दुलहा दुलही रुँदै रुँदै आआफ्नो घरमा बसिरहनुपरेको छ । अदालतको निर्णय अप्राकृतिक, अस्वभाविक, अनैतिक भयो नी त । सेटिङमा भयो हामीले लभ गर्नु हाम्रो के दोष भयो । मिलाएरै लगेका थियौँ । फेरि पनि कम्युनिस्ट आन्दोलन आवश्यक छ ।’

प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन् । नेकपाको कमाण्ड गरेर आफू लगायत एमालेका नेताहरुले समेत केपी ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेको बताए । ‘नेकपामा केपीलाई कारवाही मैले मात्रै ग¥या हो त रु नेकपा एमालेको नेताहरुले पनि उनको विरुद्ध संघर्ष गरेका हुन् । र, ओलीमाथिको कारवाही वैधानिक, संविधानत र राजनीतिक दल सम्बन्धी ऐन अनुसार नै हो ।’


प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP