prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ३१, २०७७ बागेश्वरी पोस्ट
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन

paribartan 1

नेपालगञ्ज । मेची—महाकाली बुहारी संयुक्त आवाज लुम्विनी प्रदेशको सह संयोजकमा बाँकेकी अधिकारकर्मी रेणुका खड्का मनोनित हुनुभएको छ ।

महिला सशक्तीकरणका लाागि सामाजिक अभियानकै रुपमा क्रियाशील मेची महाकाली बुहारी संयुक्त आवाजकी केेेन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्लेद्वारा मनोनयन गरिएको पत्र सोमबार खड्कालाई प्रदान गरिएको हो । कोहलपुर—५ निवासी खड्का महिला अधिकार, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ ।

नेकपा नेतृ समेत रहनुभएकी खड्काले मनोनयनपछि मेची—महाकाली बुहारी संयुक्त आवाज केेेन्द्रिय समिति अध्यक्ष सुव्वा र प्रदेश संयोजक लता खड्का लगायतलाई सामाजिक सञ्जालमार्फत् हार्दिक आभार व्यक्त गर्नुभएको छ । महिला हिंसा विरुद्ध क्रियाशील सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो क्रियाशीलता र गतिशिलतालाई बढाउने खड्काले विश्वास दिलाउनुभयो ।
No description available.


प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP