prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मुख्यमन्त्रीज्यु सिद्धान्तका दस्तावेजलाई थन्काएर कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्नुहोस्: सांसद गिरी
मुख्यमन्त्रीज्यु सिद्धान्तका दस्तावेजलाई थन्काएर कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्नुहोस्: सांसद गिरी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १३, २०७८ बागेश्वरी पोस्ट
मुख्यमन्त्रीज्यु सिद्धान्तका दस्तावेजलाई थन्काएर कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्नुहोस्: सांसद गिरी

paribartan 1

नेपालगन्ज । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

गिरीले अहिले सिद्धान्तका दस्तावेजलाई थन्काएर कोभिड विरुद्धको ब्यवस्थापनमा गम्भीर भएर लाग्न मुख्यमन्त्री पोखरेललाई सुझाव दिनुभएको छ । उहाँले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रेस बिज्ञप्ती मार्फत् मुख्यमन्त्री पोखरेललाई यस्तो सुझाव दिनुभएको हो ।

"छिमेकी मुलुक भारतसंग सीमा जोडिएका यस प्रदेशका ६ जिल्लामा कोभिडको प्रकोपले तवाही मच्चाएको छ । अस्पतालमा अक्सिजनको अभावले डरलाग्दो अवस्थाको संकेत गरेको छ । यस तर्फ सरकार बेखवर छ, सुतेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने भनेर चर्चाको शिखरमा पुग्न चाहने यस प्रदेशका मुख्यमन्त्री मा. शंकर पोखरेल सम्पर्क विहीन अवस्थामा रहेको सञ्चार माध्यमले पुष्टि  गर्दैछ । आजको अवस्थामा जनताको जीवन रक्षा भन्दा अरु कुनै राजनीति हुनु हुँदैन",  उहाँले लेख्नुभएको छ । 


प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैनः मुख्यमन्त्री आचार्य
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैनः मुख्यमन्त्री आचार्य
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP