Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शंकर पोखरेलले नांगो नाच देखाए : शंकर गिरी
शंकर पोखरेलले नांगो नाच देखाए : शंकर गिरी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १९, २०७८ बागेश्वरी पोस्ट
शंकर पोखरेलले नांगो नाच देखाए : शंकर गिरी

नारायण खड्का, नेपालगन्ज । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद शंकर गिरीले शंकर पोखरेलले विधि, विधान र कानुन मिचेर नांगो नाच देखाएको आरोप लगाएका छन्। मुख्यमन्त्रीका रूपमा शंकर पोखरेललाई पुनः नियुक्ति गरिनु संवैधानिक कू समान रहेको उनले बताए।

‘४३ जना सांसद हामी यहाँ बसेका छौं। ३७ सांसदबाटै आफूलाई कसरी मुख्यमन्त्री घोषणा गर्न मिल्छ,’ प्रदेश सांसद गिरीले भने, ‘योभन्दा नांगो नाच अरू के हुन सक्छ?’

अहिले आफूहरू ४३ जना सांसद प्रदेश प्रमुखको कार्यकक्षमा रहेको समेत उनले बताए।

‘हाम्रो यो उपस्थिति देख्दा देख्दै पनि उहाँलाई जबरजस्ती फेरि मुख्यमन्त्रीका रूपमा नियुक्ति दिने हो भने यो भन्दा दूर्भाग्य अरू केही हुन सक्दैन,’ गिरीले भने, ‘नीति नियम विधि विधान केही नमान्ने र देशलाई अराजकता तिर धकेल्ने सूचक हो यो।’

उनले पोखरेलको कदम असंवैधानिक कू भएको आरोप लगाए।

‘हामी ४३ जना मान्नेहरू प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिइरहेका छौं,’ गिरीले भने, ‘३७ जना मान्नेको समर्थन रहेको व्यक्तिलाई मुख्यमन्त्रीका रूपमा सपथ खुवाउनेभन्दा डरलाग्दो अर्को कुरा राजनीतिमा केही हुन सक्दैन।’

उनले तत्काल प्रदेशसभा बैठक बोलाएर प्रदेशसभाबाटै अहिलको परिस्थितिको छिनोफानो गरिनुपर्ने बताए। ‘एकछिनमा बैठक बस्ने अनि सपथ खाने यो त हिटलरी शैली भयो नि,’ गिरीले भने।

गिरीजस्तै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले पनि शंकर पोखरेलको कदम असंवैधानिक र राजनीतिक अराजकताको पराकाष्टा भएको बताए।

‘आफूहरू तुरुन्त सदन बोलाएर त्यहीबाट मुख्य मन्त्रीको टुंगो लाग्नुपर्छ भन्ने पक्षमा छौं’, उनले भने।


प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP