नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् संवैधानिक निकायमा सिफारिस पदाधिकारी (सूचीसहित)
यी हुन् संवैधानिक निकायमा सिफारिस पदाधिकारी (सूचीसहित)
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २७, २०७८ बागेश्वरी पोस्ट
यी हुन् संवैधानिक निकायमा सिफारिस पदाधिकारी (सूचीसहित)

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको संवैधानिक परिषदको बैठकले विभिन्न आयोगहरूमा रिक्त पदका लागि नियुक्तिको सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहभागी भएको आइतबारको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तीका लागि सिफारिस गरेको हो ।
 

यस्ता छन् संवैधानिक परिषद्मा नियुक्त पदाधिकारी

लोक सेवा आयोग
अध्यक्षः माधव प्रसाद रेग्मी
सदस्यः माधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी

अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा.हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर

निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा

महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत

दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाण्डु

राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा.रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ

आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी

थारु आयोग
सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम

मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही


प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP