Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्यमन्त्रीको चेतावनीः बुझेर बोल्नुहोस् ! खोप खरिदमा कमिसन दिएको छैन्
स्वास्थ्यमन्त्रीको चेतावनीः बुझेर बोल्नुहोस् ! खोप खरिदमा कमिसन दिएको छैन्
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २८, २०७८ बागेश्वरी पोस्ट
स्वास्थ्यमन्त्रीको चेतावनीः बुझेर बोल्नुहोस् ! खोप खरिदमा कमिसन दिएको छैन्

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माग अनुसारको अक्सिजन पुर्ति गर्न नसकेको स्विकार गरेका छन् ।

आज भएको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अक्सिजन सिलिन्डर अभाव भएकाले माग पुरा गर्न नसकिएको बताए ।

साथै उनले चिनबाट सिलिन्डर ल्याउन लागेको समेत जानकारी दिए । मन्त्री त्रिपाठीले कोरोना खोप खरिदमा अनियमिततानै नभएको दाबी गरेका छन् ।

उनले सरकारले खरिद गरेको खोपबारे बुझेर मात्र बोल्न सांसदहरुलाई चेतावनी दिएका छन् । मन्त्री त्रिपाठीले सरकारले खरिद गरेको २० लाख डोज खोप भएको र ८० प्रतिशत पैसा पठाइ सकिएको बताए । उनले त्यसबाहेक अरु खोप खरिद नगरेको पनि स्पष्ट पारेका छन् ।

‘सरकारले खरिद गरेको २० लाख डोज खोप हो । ८० प्रतिशत पैसा पठाएको छ । त्यसबाहेक अरु खोप खरिद गरेकै छैन’, मन्त्री त्रिपाठीले भने, ‘बुझेर बोल्नुहोस् । तथ्यांक छैन भने हामी दिन्छौँ । आत्मरतिको लागि नबोल्नुहोस् । खोप खरिदमा कसैलाई पनि कमिसन दिएको छैन ।’

खरिद गरेको मध्येको आउन बाँकी १० लाख खोप कहिले आउँछ भन्ने अझै टुंगो नलागेको मन्त्री त्रिपाठीले बताए ।

कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको उनले बताए ।

मन्त्री त्रिपाठीले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’

साथै उनले ४ डलरमा कुनै कम्पनीले खोप दिने प्रतिबद्धता जनाए सरकारले १ करोड डोज खोप किन्ने बताए । भारत बाहेक अन्य उत्पादकहरुसंग पनि छलफल भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP