नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीति गर्दै गरौंला पहिले जनताको ज्यान जोगाऔं: पूर्व मन्त्री गिरी
राजनीति गर्दै गरौंला पहिले जनताको ज्यान जोगाऔं: पूर्व मन्त्री गिरी
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २९, २०७८ बागेश्वरी पोस्ट
राजनीति गर्दै गरौंला पहिले जनताको ज्यान जोगाऔं: पूर्व मन्त्री गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आज एक अपिल जारी गर्दै गिरीले कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाण्डौ लगायतका जिल्लाहरुमा अक्सिजनको चरम अभावलाई दृष्टिगत गरी यथासक्य आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइसियु सहितका बेड क्षमतामा वृद्धि गर्न तथा आवश्यक मात्रामा आइसोलेसनको व्यवस्था गर्न पूर्व मन्त्री गिरीले जोडदार अपिल गर्नुभएको छ । उहाँले चिकित्सकका अनुसार कोभिडको दोस्रो लहर बालबालिकाका लागि अझ घातक रहेकाले देशभर बालबालिकाका लागि उपयुक्त सुविधायुक्त बेडहरुको व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुक कोरोना महामारीको ठूलो चपेटामा परेका बेलामा पनि सरकार सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको भन्दै उहाँले भत्सर्ना गर्नुभएको छ । "अस्पतालहरुमा बेड तथा अक्सिजनको अभावका कारण नागरिकहरु अकालमा मृत्युबरण गर्न बाध्य हुनुपरिरहेको कारुणिक अवस्था छ । न्यूनतम् सुविधाको अभावमा आम जनता अस्पतालको सिडी, बरण्डामा छ्ट्पटाइरहेका छन् ।  यस्तो विकराल अवस्थामा सरकार भने जनताको जिउधनको सुरक्षा केन्द्रित नभई सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको छ," गिरीले भन्नुभएको छ । 

"राजनीति त गर्दै गरौंला तर कोभिड १९ को विकराल अवस्थामा पहिला त आम नागरिकको स्वास्थ्यका बारेमा गम्भीर हुन आवश्यक छ," केन्द्रिय सदस्य गिरीले अपिलमा लेख्नुभएको छ-"कोभिड १९ विरुद्धको लडाइँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं ।" पार्टीको एक जिम्मेवार सिपाहीको हैसियतले यो विकराल अवस्थामा कोभिड १९ वा अन्य रोगका विरामीहरुलाई अस्पतालमा भर्ना गर्ने लगायत अन्य सेवामा आफू क्रियाशील रहेको गिरीले बताउनुभएको छ । "म प्रतिको जनअपेक्षालाई पूरा गर्ने गरी यो महामारीमा कटिबद्ध भएर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु," गिरीले अपिलमा भन्नुभएको छ । 

कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाण्डौ लगायतका जिल्लाहरुमा देखिएको अक्सिजनको चरम अभावको अवस्थालाई समाधान गर्ने सवालमा विभिन्न निकायहरुसंग छलफल तथा अनुरोध जारी राखेको बताउनुभएको छ । सरकारको चरम उपेक्षाको बाबजुद जनताको स्वास्थ्य उपचार र सुरक्षामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति गिरीले उच्च सम्मान ब्यक्त गर्नुभएको छ । कोभिडका कारण मृत्युबरण गरेकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै गिरीले संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP