नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ब्रिटिस स्कुलमा मानव बेचबिखन सम्बन्धि कार्यशाला
ब्रिटिस स्कुलमा मानव बेचबिखन सम्बन्धि कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १५, २०७६ बागेश्वरी पोस्ट
ब्रिटिस स्कुलमा मानव बेचबिखन सम्बन्धि कार्यशाला

नेपालगन्ज । नेपालगन्ज- १९ शान्ति नगरस्थित ब्रिटिस ईंग्लिश स्कुलमा एक दिने मानव बेचविखन विरुद्धको अभियान थ्रि एन्जल्स नेपालको आयोजना र सामुदायिक प्रहरी नेपालगन्जको समन्वयमा संचालन गरेको छ। माबीका ५२ जना विद्यार्थीहरुलाई जानकारी मुलक विबिध तरिकाले कार्यक्रम सम्पन्न भएको छ।

५२ जना सहमागीलाई १० जनाको ५ वटा समुहमा विभाजन गरी ५ वटा स्टेसनमा खेलका माध्यमद्धारा मानव बेचविखनका कारण, असर, सावधानी, मेरो सरिर र पुर्नस्थापनाकाबारेमा जानकारी प्रदान गरिएको हो । विभिन्न स्टेसनमा रहेर डोलमायाँ गुरुङ, सम्झना चदारा, विपना सिहं, रामकुमारी चौधरी, आशिष सुनुवार, गोबिन्द वि.क., प्रकाश मडाई, सुजाता विश्वकर्मा, काजल बि.क., सोना नेपाली र पुष्पा बि.सी. ले विद्यार्थीहरुलाई मानव बेचविखनका बारेमा जानकारी गराएका थिए। सामुदायिक प्रहरीका प्रहरी सह निरीक्षक प्रेमा योगि र रुद्र रावलले सहजीकरण गरेका थिए। सो कार्यक्रमका बारेमा प्रस्टाउदै थ्री एन्जल्सका ५ नम्बर प्रदेश प्रमुख लोकेन्द्र सुनारले मानव बेचबिखन कसरी र यसका रोकथामका बारेमा जानकारी दिएका थिए ।

ब्रिटिस ईंग्लिश स्कुलका प्रधानाध्यापक हेमन्त राज काफ्लेले यसप्रकारका कार्यक्रमहरुबाट प्राप्त ज्ञान जिवनोपयोगी हुने बताउदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आफ्नो बिधालयमा संचालन गराउन सामुदायिक प्रहरीलाई अनुरोध गरेका थिए।

 


प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP