prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ठाकुर समूहका सांसदको बैठक सिंहदरबारमा सुरु
ठाकुर समूहका सांसदको बैठक सिंहदरबारमा सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ७, २०७८ बागेश्वरी पोस्ट
ठाकुर समूहका सांसदको बैठक सिंहदरबारमा सुरु

नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

paribartan 1

बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूह भने अनुपस्थित रहेको छ ।  अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बिहिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंगै शितलनिवास गएर राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो समर्थन ओलीलाई रहेको भन्दै दावी पेश गरिसकेका छन् । आजको बैठकले सरकारलाई दिने समर्थनबारे औपचारिक निर्णय लिनेछ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयां सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाको ठाकुर पक्ष सक्रिय भएको हो ।

आजको बैठकमा १९ जना सांसदहरुको उपस्थिती हुने र ओली सरकारमा सहभागी हुने निर्णय गर्ने बताइएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले भने ठाकुर बाहेक प्रधानमन्त्रीमा अरुलाई समर्थन गर्न नसक्ने बताइसकेको छ । तर, ठाकुर आफैं भने प्रधानमन्त्री हुन इच्छुक देखिएका छैनन । उनले प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गरिसकेका छन् ।

त्यो अवस्थामा यादव पक्षले या त पार्टी विभाजन गर्ने या त ठाकुरसंगै सरकारमा जाने सम्भावना पनि छ । जसपाले राख्दै आएको संविधान संशोधन,नागरिकता विद्येयक र मुद्दा फिर्ताको माग सरकारले पुरा गरेपछि यादव समेत दबावमा छन् ।

शुक्रवार सांझसम्म कांग्रेस र माओवादी केन्द्रले मात्र वैकल्पिक सरकार बनाउन सक्ने अवस्था देखिएको छैन । त्यो अवस्थामा फेरी पनि प्रधानमन्त्रीमा ओली नै दोहोरिने सम्भावना छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP