prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपाका अध्यक्ष ठाकुर,महतोसहित ४ जना नेता पार्टीबाट निष्कासन
जसपाका अध्यक्ष ठाकुर,महतोसहित ४ जना नेता पार्टीबाट निष्कासन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १८, २०७८ बागेश्वरी पोस्ट
जसपाका अध्यक्ष ठाकुर,महतोसहित ४ जना नेता पार्टीबाट निष्कासन

नेपालगन्ज । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन्। शुक्ल र कर्ण सरकारले जसपाका माग पूरा गर्न गठन गरेको कार्यदलका सदस्य पनि हुन।

कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले कार्यकारिणीको बहुमतले ठाकुर, महतो सहित ४ जना नेतालाई पार्टीबाट निकाल्ने निर्णय गरेको बताए। यस सम्बन्धी पार्टीको निर्णय केही बेरमा आउने उनले बताए। कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ।

यादव पक्षले आइतबार ठाकुर ,महतो सहित ४ जना नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधका थिए। दोस्रो पटक सोधिएको स्पष्टीकरणको समय २४ घण्टा दिइएको थियो।

यसअघि जेठ ११ गते यादव पक्षले ठाकुर सहित ४ नेतालाई ३ दिने स्पष्टीकरण साधेको थियो। दुवै स्पष्टीकरणको जवाफ ठाकुर पक्षले दिएन।

यता ठाकुर पक्षले पनि तत्कालै त्यसको प्रतिवाद गर्‍यो  यादवले स्पष्टीकरण पठाए लगत्तै ठाकुरले पनि स्पष्टीकरण पठाए। ठाकुरले पनि यादवलाई दुई पटक स्पष्टीकरण पठाएका छन्।

जसपाको विवाद अहिले रोचक मोडमा पुगेको छ। अहिले पार्टी औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी छ।


प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP