नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली
बाँकेको नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
बाँकेको नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ¥याली

(नरैनापुर) बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत् आज मटेहियामा ¥याली निकालिएको छ ।

मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त ¥याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । लिंगका आधारमा हुने विभेद अन्त्य नगरेर समतामूलक समाज निर्माण हुन नसक्ने बताउँदै अध्यक्ष शाहले महिलालाई शिक्षित बनाउन जरुरी रहेको बताउनुभयो ।

उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उहाँको भनाई थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानुनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कोणसभामा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरिक्षक मान बहादुर विसी र नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा कुमारी खत्री रोकायले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । ¥यालीमा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा सदस्यहरु लगायत ५ र ६ नम्बर वडाका २ सय बढी महिलाहरुको सहभागिता रहेको महिला बालबालिका शाखाकी प्रमुख कृष्णा कुमारी चन्दले जानकारी दिनुभयो । 

वडा नम्बर १ र २ तथा ३ र ४ पनि यस्तै संयुक्त ¥याली र कोणसभा गरिने चन्दले बताउनु भयो । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र सुआहाराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP