prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तपाईं ६८(१) को मुख्यमन्त्री हो कि ६८(२) को, जवाफ दिनुस्: सांसद् गिरी
तपाईं ६८(१) को मुख्यमन्त्री हो कि ६८(२) को, जवाफ दिनुस्: सांसद् गिरी
RSG-2
'नीति तथा कार्यक्रम लागू नहुने दस्तावेज'
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २८, २०७८ बागेश्वरी पोस्ट
तपाईं ६८(१) को मुख्यमन्त्री हो कि ६८(२) को, जवाफ दिनुस्: सांसद् गिरी
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभाका सांसद् शंकर गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभाका सांसद्  शंकर गिरीले मुख्यमन्त्री शंकर पोखरेललाई तपाईं ६८(१) को हो कि ६८(२) को मुख्यमन्त्री हो भनेर प्रश्न गर्नुभएको छ ।

paribartan 1

प्रदेशसभा बैठकमा आज बोल्दै गिरीले प्रश्न गर्नुभएको छ-"मुख्यमन्त्री जी तपाईं ६८(१) को हो कि ६८(२) को मुख्यमन्त्री हो, यसको जवाफ तपाईंले संसद्लाई दिनुपर्छ ।" उहाँले अगाडि भन्नुभयो-"यो दुई तिहाईको सरकार थिएन र मुख्यमन्त्री ज्यु, खुम्चिँदै खुम्चिँदै किन यो अवस्थामा आइपुग्यो ? गरिखान नसकेको हो कि भारी बोक्न नसकेको  हो ।" उहाँले रातारात अप्राकृतिक तरिकाले सपथ खाने परिस्थिति किन आएको हो भन्दै आक्रोश पोख्नुभयो ।  मुख्यमन्त्रीबाट संसद् छल्ने काम भइरहेको भन्दै गिरीले चर्को आपत्ति जनाउनुभयो । 

विधि, विधान र प्रक्रिया मिचेर रातारात अप्राकृतिकरुपले मुख्यमन्त्रीलाई सपथ खुवाउने प्रदेश प्रमुखका प्रति सम्मान भाव अन्तस्करणबाट नआएकाले नीति तथा कार्यक्रम बहिष्कार गरेको भन्दै गिरीले आफूहरुले विधि र प्रक्रिया मानेर सचेतकलाई भने उपस्थित गराएको बताउनुभयो । नीति तथा कार्यक्रमलाई 'लागू नहुने दस्तावेज' को संज्ञा दिँदै सांसद् गिरीले एनजिओमुखी भएको आरोप लगाउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा मिठासपूर्ण शब्दको भण्डार मात्र भएको टिप्पणी गर्नुभयो । केन्द्रको खराब संस्कारको बाछिटा प्रदेशसम्म आइपुगेको भन्दै गिरीले विधि, विधान र प्रक्रियालाई तिलाञ्जली यसरी नै दिएर अगाडि बढ्ने हो भने देश कहाँ पुग्छ, थाहा छैन, भन्नुभयो । 


प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP