prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीको राजधानी भालुवाङमा एउटा मन्त्रालय पुग्यो
लुम्बिनीको राजधानी भालुवाङमा एउटा मन्त्रालय पुग्यो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ३०, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनीको राजधानी भालुवाङमा एउटा मन्त्रालय पुग्यो

नेपालगन्ज ।देश सङ्घीयतामा गएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटा प्रदेशका अस्थायी मुकाम तोक्ने क्रममा प्रदेश नं ५ को अस्थायी मुकाम बुटवललाई तोकिएको थियो । तर, पछि प्रदेशको स्थायी राजधानी वारे बुटवल कि दाङ भन्ने विवादले अस्थायी मुकामलाई स्थायी करण गर्नुपर्ने भन्दै प्रदेश सभामा भोट प्रणालीबाट प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ हुन पुग्यो ।

paribartan 1

स्थायी करण भएपछि पनि अहिले सबै मन्त्रालयहरूको कामकाज बुटवलबाटै हुँदै आएको छ । स्थायी राजधानी राख्नका लागि भौतिक पूर्वाधार निर्माणमा खटिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले दिएको जानकारी अनुसार स्थायी राजधानी भालुवाङमा हाल एउटा मन्त्रालय स्थानान्तर भइसकेको बताएको छ । 

हाल स्थायी राजधानी भालुवाङमा ग्रामीण तथा शहरी विकास मन्त्रालय पुगे पनि, मन्त्री तथा कर्मचारीहरू अझै पुगेका छैनन् । प्राधिकरणका अनुसार थप २ वटा मन्त्रालय पनि सर्ने तयारीमा रहेको जनाइएको छ । तयारीमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि बुटवलबाट सर्ने तयारी भइरहेको बत्ताइएको छ। 

यता आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले, अनौपचारिक रूपमा जाने कुरा त सुनिएको तर मन्त्रालयमा हाल सम्म कुनै औपचारिक जानकारी नआएको बताए । अव दुई वटा मन्त्रालय पनि जाने तयारी भइरहेको छ, भन्नमा सुनिन्छ त रु वास्तविक के हो ? भन्ने जिज्ञासामा उनले भने, बिस्तारै सबै सर्ने हुन रे, भन्ने कुरा त आएको हो, तर, आधिकारिकता आएको छैन ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले भने, 'अहिलेसम्म जाने कुनै तयारी छैन, एक दिन त जानै पर्ला, उपयुक्त ठानेर निर्णय गरेको ठाउँ हो, तर अहिले नै गएर कहाँ बस्ने ठाउँ छैन,। तत्कालै तयारी नभए पनि आगामी दिनमा जानुपर्ने होला ।'

उता, प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख धुव्र मजगैयाँले सम्भवतः साउन देखि थप दुई मन्त्रालय पनि आउने र कामकाज पनि सुरु हुने सङ्केत गरे । उनले भने, 'वास्तविक हाम्रो काम पूर्वाधार सम्बन्धी काम हो, मन्त्रालय कहिले आउँछन्, के गर्छन् भन्नेमा हामीलाई भन्दा प्रदेश राजधानी व्यवस्थापन कार्यालयलाई थाहा होला । तर, हाललाई हामीले अस्थायी मुकामका मन्त्रालयहरूलाई बस्नका लागि पूर्वाधार निर्माणको काम गरिसकेका छौँ ।'

प्रमुख मजगैयाँले भने, स्थायी राजधानीको नयाँ भौतिक संरचनाको काम कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा ढिलो हुँदै गएको र लकडाउन पछि डिपिआर लगायत अन्य कामले गति लिने उल्लेख गर्दै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि राप्ती प्राविधिक शिक्षालयको भवन तयारी गरिएको बताउँदै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि भने बाहिरको भवन प्रयोग गर्ने गरी तयारी गरिएको बताए । 

मन्त्रालय गएको तर, मन्त्री र कर्मचारीहरू किन नगएको भन्ने बारेमा सम्बन्धित मन्त्रालयसँग जानकारी ल्याउने प्रयास गरे पनि, अन्य कर्मचारीहरूले आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन ।हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP