नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा सरकारी स्तरमा पहिलो पटक अपांगता दिवस मनाइयो
नरैनापुरमा सरकारी स्तरमा पहिलो पटक अपांगता दिवस मनाइयो
RSG-2
अपांगता भएका १० जनालाई सम्मान
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरमा सरकारी स्तरमा पहिलो पटक अपांगता दिवस मनाइयो

(नरैनापुर) बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सरकारी स्तरमा पहिलो पटक अपांग दिवस मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज (मंगलबार) गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा अपांगता भएका १० जना स्थानीयलाई सम्मान गरिएको शाखा प्रमुख कृष्णा कुमारी चन्दले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सेतो र पहेंलो कार्ड भएकाहरुलाई पनि भत्ता दिन माग गरेका छन् । सरकारले रातो र निलो कार्ड भएका व्यक्तिहरुलाई मात्र भत्ता दिँदै आएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क र सहज सेवा सुविधा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उनीहरुको समस्या समाधान र माग सम्बोधनका लागि पनि गाउँपालिका पर्यत्नशील रहने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्न सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो । अपांगता भएकाहरुको व्यक्तित्व विकासका लागि गाउँपालिका संवेदनशील रहेको उहाँको भनाई छ । हरेक बर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइन्छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP