नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ढुंगेललाई पक्रिन अदालतको अनुमति
ढुंगेललाई पक्रिन अदालतको अनुमति
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १८, २०७६ बागेश्वरी पोस्ट
ढुंगेललाई पक्रिन अदालतको अनुमति

काठमाडौं । संगठित आपराधिक गिरोहसँग साँठगाँठको अभियोगमा डिएसपी कुमुद ढुंगेललाई पक्राउ गर्ने तयारी भएको छ । उनीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी भएपछि खोजी भइरहेको बुझिएको छ ।

आपराधिक गिरोहसँग साँठगाँठ गरेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको एउटा चरण पूरा भएपछि उनलाई पक्राउको तयारी भएको हो । पक्राउका लागि अदालतबाट पूर्जी जारी भइसकेको बुझिएको छ ।

नेपाल प्रहरीभित्र ओभर्ट र कोभर्ट अपरेशनमा चर्चा कमाएका ढुंगेलको सम्बन्ध निर्माण व्यवसायी शरद गौचनको हत्यामा मुछिएका समिरमान सिंहसँग पनि भेटिएको प्रहरी स्रोतले बताएको छ । उक्त गिरोहसँग उनको नियमित सम्पर्क र कुराकानी समेत भएको तथ्य भेटिएको छ ।

ढुंगेलमाथि डाँका समूहसँग साँठगाँठको आशंका छ । उनीमाथि छानविन गर्न गृहमन्त्री रामबहादुर थापा बादल देखि गृहसचिव प्रेमकुमार राई समेतले आइजीपी सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । उनले आपराधिक गिरोहसँग मिलेर गम्भीर घटना घटाउन खोजेको तथ्य गृहमन्त्री बादल र गृहसचिव राईको टेबुलमा पुगेको थियो ।

काठमाडौंको रानीबारीमा भएको एउटा डकैती घटनामा डकैतीमा संलग्न व्यक्तिको डिएसपी ढुंगेलसँग सम्पर्क फेला परेको थियो । ढुंगेलले घटनामा संलग्न भनिउका विक्रम श्रेष्ठसँग नियमित सम्पर्क गर्ने देखि कुराकानी समेत गरेका थिए । तर, ढुंगेलको अन्य आपराधिक संगठनका सदस्यसँग मिलेमतोसहितको तथ्य तयार गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । 


प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP