prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रिय समिति बैठक बस्दै
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १८, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

नेपालगन्ज । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक हिजो बस्ने भनिएको भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १४ औं महाधिवेशनको तयारीका बारेमै बैठकमा छलफल हुने बताएका छन् । 

शुक्रबारको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबाट छलफल हुनेछ । छानबिन समितिले हालसम्मको प्रगति ब्रिफिङ गर्नेछ । पार्टी मुख्यालय सानेपामा बैठक बस्दै गर्दा क्रियाशील सदस्यताको विवाद भने सजिलै मिल्ने देखिँदैन । अहिलेसम्म विभिन्न जिल्लाको विवाद मिलेको छैन । अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुको क्रियाशील सदस्यताबारे कुनै निक्र्योल निस्केको छैन । 

त्यसैगरी क्रियाशील सदस्यता छानबिनबारे छुट्टै मापदण्ड बनाउने पनि बुझिएको छ । भदौ १६ गतेदेखि पार्टीको १४ औं महाधिवेशन हुने भए पनि अहिलेसम्म क्रियाशील सदस्यतामै कांग्रेस अल्झिएको छ । 

कोरोना भाइरसको महामारीबीच वैकल्पिक योजना बनाएरै भए पनि महाधिवेशन समयमै गर्नुपर्ने माग बढिरहेको छ । त्यसैगरी अहिलेसम्म नेतृत्वका लागि उम्मेदवारीको समेत टुङ्गो भइसकेको छैन । 

अहिलेसम्म एक दर्जन जतिले आसन्न महाधिवेशनमा नेतृत्वका लागि चुनाव लड्ने स्वघोषणा गरे पनि टिम भने तयार हुन सकेको छैन । 


प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP