नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जको वडा नम्बर ७ का महिलालाई व्युटिसियन तालिम
नेपालगञ्जको वडा नम्बर ७ का महिलालाई व्युटिसियन तालिम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १९, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्जको वडा नम्बर ७ का महिलालाई व्युटिसियन तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का महिलाहरुलाई ब्युटिसियन तालिम दिइएको छ । ७ नम्बर वडा कार्यालयको सहयोग एवम् रुसुफ मल्टिप्रपोज प्रालिको आयोजनामा सञ्चालित ४० दिने व्युटिसियन तालिमको आज समापन गरिएको छ ।

वडा लक्षित कार्यक्रम अन्तर्गत् सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष जुम्मन खाँले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम दिइएको बताउनुभयो । उहाँले महिलाहरुको विकास र उत्थानका लागि वडा सधैं प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिम मार्फत् महिलाहरुलाई स्वाबलम्बन बनाउन पर्यत्न गरिने बताउनुभयो ।

रुसुफका अध्यक्ष मुस्ताक अलि राईले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको सीप विकासका लागि विभिन्न सरकारी निकायसंग समन्वय गरेर आगामी दिनमा अझैं एड्भान्स्ड तालिम प्रदान गरिने बताउनुभयो ।

समापन कार्यक्रममा वडा सदस्यद्वय कलीम राई, किशोर क्षेत्री, पत्रकार नवीन गिरी, प्रशिक्षक जया कौशल, रुसुफकी कार्यक्रम अधिकृत करुणा बयलकोटी, कार्यसमिति सदस्य मकबुल मकुरी लगायतले सिकेको सीपको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको थियो । 

१६ जना सहभागी तालिम कार्तिक ५ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP