prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस वडा अधिबेशन सार्ने सहमति
कांग्रेस वडा अधिबेशन सार्ने सहमति
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ८, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस वडा अधिबेशन सार्ने सहमति

नेपालगन्ज  । महाधिवेशनका विषयमा छलफल गर्न भन्दै १० बजे शुरु भएको नेपाली कांग्रेसको पदाधिकारी बैठक वडा तहको अधिवेशन सार्ने सहमतिपछि सकिएको छ । 

paribartan 1

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भएको बैठकमा नेताहरुबीच वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको हो। 

वडा तहको अधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि (शनिवार) बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

‘बैठक सकियो, वडा तहको अधिवेशनलाई सार्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा छलफल र सहमति भयो, थप निर्णय भोलि हुन्छ ।’ नेता केसीले हाम्राकुरासँग भने । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान तर्फ नेतृत्वले ध्यान नदिएको प्रति गुनासो गरेका थिए । उनले नयाँ सदस्यता दिने नाममा पुरानालाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् । 

यस्तै समायोजनका नाममा विधि र प्रक्रिया मिचिएको र क्रियाशील सदस्यतामा देशभरि गडबडी गरिएको भन्दै पौडेलले सभापतिको ध्यानाकर्षण गराए । 

यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी कार्यालयमा जारी धर्ना तथा अनसनको अन्त्य गर्नेतर्फ ध्यान दिन सभापति देउवालाई आग्रह गरेका छन् । 

बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले राजनीतिक अवस्थाका विषयमा धारणा राखे भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नेता रमेश लेखकले सदस्यता छानबिनमा भएका प्रगति र देखिएको समस्याका बारेमा नेतृत्वलाई जानकारी दिए । 

बैठकमा सदस्यताको विवाद जिम्मेवारी तोक्ने विषयमा पनि नेताहरू सहमत भएका छन् । सकेसम्म आज नै अनसनमा बसेका जिल्ला तहका नेताहरूसँग वार्ता र सहमतिको प्रयास गर्ने नेताहरुबीच सहमति बनेको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP