prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मलाई बन्धक बनाएर राखियो:सांसद वली
मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मलाई बन्धक बनाएर राखियो:सांसद वली
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २१, २०७८ बागेश्वरी पोस्ट
मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मलाई बन्धक बनाएर राखियो:सांसद वली

नेपालगन्ज ।केही दिन यता सम्पर्क विहीन भएर निकै चासोको विषय बनेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली बन्धक कोठाबाट शौचालयको चप्पल लगाएर भागेको बताएकी छिन् । वलीले साउन १५ गते देखि २० गते सम्म आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको बताएकी छिन् । 

आज बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई साउन १५  गते देखि २० गते सम्म मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाएर राखेको घटना सार्वजनिक गरेकी छिन् ।पत्रकार सम्मेलनमा उनले भनिन्, बन्धक कोठा भित्र नेकपा एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ गते विज्ञप्ति जारी गरिएको कर्तुत सुनाइन्।

आफूलाई भूमिगत रूपमा बुटवल पुर्‍याएको सुनाउँदै पनले भनिन्, साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मान बहादुर राउत तुलसीपुर स्थित आफ्नो घरमा पुगेको र उनीहरूले एमालेमा आउन दबाब दिएको भन्दै, आफूले नमानेको  बताइन्।

'सो क्रममा आफू उपचारका लागि नेपालगन्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले भन्नुभयो, हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔँ’ भनेपछि नेताहरूलाई विश्वास गरेर गाडीमा बसे । तुलसीपुरबाट अमिलिया आएपछि पश्चिम तिर नेपालगन्ज  जानु पर्नेमा गाडी पूर्व बुटवल तर्फ मोडिएपछि, मैले भने यो के गर्नु भएको ? म त नेपालगन्ज जाने हो भन्दै प्रतिवाद गरे तर, सुनुवाइ भएन । त्यसपछि उहाँहरूले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी, बुटवल स्थित मुख्यमन्त्री निवासमा ल्याउनुभयो ।'

मुख्यमन्त्री पोखरेलले पहिलेको गल्ती भयो, स्विकार्दै, आगामी दिन गल्ती नहुने प्रतिबद्धता जनाएको र  एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य खत्रीले स्पष्ट पारिन् ।  आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको  पनि बताएकी छन् ।


प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP