Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्च अदालतको आदेश १२ बजेसम्म कुर्ने, प्रदेशसभा बैठक बहिस्कार गर्ने तयारी
सर्वोच्च अदालतको आदेश १२ बजेसम्म कुर्ने, प्रदेशसभा बैठक बहिस्कार गर्ने तयारी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २७, २०७८ बागेश्वरी पोस्ट
सर्वोच्च अदालतको आदेश १२ बजेसम्म कुर्ने, प्रदेशसभा बैठक बहिस्कार गर्ने तयारी

नेपालगन्ज । नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने भएको छ । बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले १२ बजेसम्म अदालतको आदेश कुर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । उनले त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

एमाले सांसद भूमिश्वर ढकालले राजीनामाको विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको जानकारी दिए । उनले आजको बैठकले प्रदेशसभाभित्रका सबै गतिविधिलाई सहमतिमा अगाडि बढाउने सन्दर्भमा कार्यव्यवस्था तथा परमर्श समितिको बैठक नराखेर सभामुख पूर्ण बहादुर घर्तीले नियम कानून लत्याउने काम गरेको बताए ।

उनले सभामुखले एकलौटी रुपमा प्रदेशसभामा सञ्चालन गर्दा सहमति र सहकार्यमा सञ्चालन नगरेको भन्दै संसदीय दलको बैठकले आपत्ति जनाएको बताए ।

उनले प्रदेशसभाको बैठक अधिवेशन बहिस्कार गर्ने संकेत गरेका छन् । सांसद ढकालले प्रदेश प्रमुखले गैर संवैधानिक कार्य गरेकोले आफुहरुले सहयोग गर्नैपर्छ र सदनमै बस्न पर्छ भन्ने नभएको बताए ।

‘प्रदेश प्रमुखले गैर संवैधानिक कार्य गरेकोले आफुहरुले सहयोग गर्नैपर्छ र सदनमै बस्न पर्छ भन्ने छैन,’ ढकालले भने ।

बैठकमा प्रदेश प्रमुखबाट संविधानमा नभएको विषयलाई अगाडि बढाएर धारा १६७(१) अनुसार बनेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

 


प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP