prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तरुण सभापति सन्दिपजंग शाहलाई उच्च अदालतले गर्यो निर्दोष साबित
तरुण सभापति सन्दिपजंग शाहलाई उच्च अदालतले गर्यो निर्दोष साबित
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ३२, २०७८ बागेश्वरी पोस्ट
तरुण सभापति सन्दिपजंग शाहलाई उच्च अदालतले गर्यो निर्दोष साबित

नेपालगन्ज ।नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दिपजंग शाह निर्दोष साबित भएका छन् ।

हतियार मुद्दामा फसाइएका नेता शाहलाई उच्च अदालत तुलसीपुर ,नेपालगन्ज इजलासले २१ महिनापछि  निर्दोष ठहर गर्दै फैसला गरेको हो। उच्च अदालतका न्यायाधीशद्वय केशवराज जोशी र धुर्ब नन्द्नको इजलासले नेता शाहलाई श्रावण ३१ निर्दोष ठहर गरेको हो।

हतियार मुद्दामा फसाइएका नेता शाह ११ महिना  पुर्पक्षका लागि बाँके कारागार बसेर रिहा भएका थिए।

नेता शाहको गाडीमा अमेरिकन पेस्तोल फेला परेको भन्दै  २०७६ कार्तिक १४ गते कोहलपुर प्रहरीले नमस्ते रिसोर्टबाट पक्राउ गरेर हतियार मुद्दामा  मुद्दा दर्ता गरेको थियो। 
शाहलाई न्यायाधीश दिलिप राज पन्तको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

निर्दोष     हुँदाहुँदै   अदालतले दिएको भन्दा बढी कैद भुक्तान गरिसकेकाले  ११ महिना जेल बसेर २०७७ असोज १४ गते नेता शाह रिहा भएका थिए।

निर्दोष साबित भएपछि नेता शाहले उच्च अदालतका न्यायाधीशहरुसहित आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै नेता शाहले आफुलाई फसाएर राजनीति समाप्त गर्न खोज्ने र तरुण दललाई कमजोर पार्न खोज्नेहरु असफल भएको बताएका छन् ।

त्यस्तै नेता शाहले आफुलाई फसाउन अहम भुमिका खेल्ने कोहलपुरका तत्कालीन डिएसपी हेम शाहीलाई डिप्रेशनको बिरमीको संज्ञा दिएका छन् । नेता शाह निर्दोष साबित भएपछि नेपालगन्जमा खुशीयाली मनाइएको छ।


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP