नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माधब नेपालले प्रस्ताव गरेको पार्टीको नाम निर्वाचन आयोगले मानेन
माधब नेपालले प्रस्ताव गरेको पार्टीको नाम निर्वाचन आयोगले मानेन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ४, २०७८ बागेश्वरी पोस्ट
माधब नेपालले प्रस्ताव गरेको पार्टीको नाम निर्वाचन आयोगले मानेन

नेपालगन्ज ।माधव नेपाल समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाममा आयोगले दल दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको छ। आयोगसँगको बिहीबारको छलफलमा सो समूहका नेता राजेन्द्र पाण्डे र डा.विजय पौडेलसहितको छलफलका क्रममा आयोगले उनीहरूलाई नयाँ नाम ल्याउन भनेको थियो । सोही अनुसार पाण्डे र पौडेल लगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका हुन्।

‘हामीले नयाँ नामसहित दर्ताका लागि पुनः पत्र लिएर आउनुस् भन्यौँ, उहाँहरू प्नि नाम परिवर्तन गर्न तयार हुनुभएको हो, नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव भयो,’ निर्वाचन आयोग उच्च स्रोतले  भन्यो । 

यसअघि सो समूहले नेकपा एमाले (समाजवादी) नाम राखेको थियो । यसै गरी नयाँ दलमा पहिले ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा हाल बढाएर ११५ पुर्‍याइएको छ । निर्वाचन चिन्हका बारे निर्णय नभई सके पनि कलम हुन सक्ने बताइएको छ । 

एमालेले भन्यो : मिल्ने नाम दर्ता नगर्नु
यसैबिच नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई सचेत गराएको छ ।  एमाले नेताहरू आयोग पुगेरै आफ्नो दलसँग मिल्ने नाम दर्ता नगर्न आयोगलाई भनेका हुन् । 

माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि मूल एमालेका नेताहरू केही बेरअघि आयोग पुगेका थिए । उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१)(ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झन्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै ध्यान दिन भनेका छन् ।हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP