prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस महाधिबेशन : लुम्बिनी प्रदेश सांसद गिरीको वडामा सर्बसम्मत
काँग्रेस महाधिबेशन : लुम्बिनी प्रदेश सांसद गिरीको वडामा सर्बसम्मत
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २०, २०७८ बागेश्वरी पोस्ट
काँग्रेस महाधिबेशन : लुम्बिनी प्रदेश सांसद गिरीको वडामा सर्बसम्मत

तुलसीपुर । लुम्बिनी प्रदेश सांसद शंकर गिरीको वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्बसम्मत चयन भएका छन् ।

paribartan 1

नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागि आज भएको वडा अधिबेशनमा सांसद गिरीको वडा दाङ्गको तुल्सीपुर उपमहानगरपालिका १२ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्बसम्मत चयन गरिएको हो । सांसद  गिरीको पहलमा सर्बसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको निर्बाचन अधिकृत शालिकराम लामिछानेले जानकारी दिए ।

खुल्ला पुरूष क्षेत्रीय प्रतिनिधिमा राजकुमार पोखरेल हमाल, पुष्पराज गिरी, तिलक केसी, भीम प्रसाद भण्डारी, मदन वली, भोला प्रसाद डाँगी, गुरु प्रसाद आचार्य, क्षेत्र बहादुर गिरी, पदम प्रसाद वैद्य, लाल बहादुर बस्नेत, कृपाराम ओली, वसन्त केसी, भरत गिरी, डम्बर भण्डारी, गेहेन्द्र वली, भरतराज आचार्य, समीर बस्नेत र जोयल गिरी गरी १८ जना निर्बाचित भएका छन् ।

खुल्ला महिला क्षेत्रीय प्रतिनिधिमा सुष्मा लामिछाने गिरी, लिला गिरी, मञ्जु आचार्य, सिता कुमारी गिरी, इन्दिरा शर्मा, ममता न्यौपाने, सुलोचना केसी, सुशीला ओली, पर्वती बस्नेत  र पद्मा लामिछाने गरि १० जना निर्बाचित भएका छन् ।

थारू पुरूष क्षेत्रीय प्रतिनिधिमा जयकृष्ण चौधरी, जनकलाल चौधरी, थारू महिला क्षेत्रीय प्रतिनिधिमा बुधनी कुमारी चौधरी र आशा चौधरी निर्बाचित भएका छन् । यसैगरी दलित क्षेत्रीय प्रतिनिधिमा काशीराम दमाई र शान्ता नेपाली, जनजातितर्फ दिल बहादुर घर्ती र मधेशीतर्फ दीपक कुमार गुप्ता गरी क्षेत्रीय प्रतिनिधिमा जम्मा ३६ जना निर्बाचित भएका छन् ।

यता वडा सभापतिमा भरतराज लामिछाने, उपसभापतिमा जित बहादुर भण्डारी र सुशील गिरी, सचिवमा रोशन गिरी र बिसरंजन राहु मगर, सहसचिवमा टंक बहादुर नेपाली र नरबहादुर खड्का, कोषाध्यक्षमा दोर्णा बस्नेत र सदस्यहरू १७ जना गरी जम्मा २५ जना निर्बाचित भएका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP