prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आफ्नो जन्मदिनमा अनेरास्ववियु बाँकेका अध्यक्ष शाहद्वारा गरे सामाजिक कार्य
आफ्नो जन्मदिनमा अनेरास्ववियु बाँकेका अध्यक्ष शाहद्वारा गरे सामाजिक कार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २४, २०७६ बागेश्वरी पोस्ट
आफ्नो जन्मदिनमा अनेरास्ववियु बाँकेका अध्यक्ष शाहद्वारा गरे सामाजिक कार्य

नेपालगन्ज । अहिले धेरै जसो युवाहरु सामाजिक कार्य र समाज सेवामा लागेको धेरै देखिन्छ। यस्तै युवा मध्यका एक हुन् अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष मोहित शाह ।

उनले लमो समयदेखि नै सामाजिक कार्य लगायत समाज सेवा गर्दै आइरहेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर बृक्षरोपन मात्रै हैन बिरामीलाई समेत सहयोग गरेका छन् । आफ्नो ३४ औ जन्मदिनको अवसरमा उनले दुबै मृगौला पिडित भएका कोहलपुरका टेक केसी लाई समेत ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै उनले आज बिगत एक दशक देखि बिरुवा सरक्षरण र जन्मदिनमा बिरुवा बाडिरहेका हरित अभियन्ता हेमन्त राज काफ्लेद्वारा जन्मदिनमा दिइएको ५० बढी बिरुवा महेन्द्र बहुमुखी क्याम्पसमा समेत बृक्षरोपन रोपन गरेका छन् ।आज महेन्द्र क्याम्पसमा उनले क्याम्पस प्रमुख गणेश रेग्मीको प्रमुख आतिथ्यमा क्याम्पस भर बिरुवा रोपेका छन् ।

"मैले लकभक एउटालाई एउटा बिरुवा दिने गर्छु तर क्याम्पसमा बिरुवा लगाउने भन्दा मैले धेरै बिरुवा उपलब्ध गराएको" हरित अभियन्ता काफ्ले बताए। बिगत लामो समयदेखि अध्यक्ष शाह सामाजिक कार्यमा सकृय रहदै आएका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP