prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा अनिश्चयको भूमरीमा अधिवेशन, युवा नेता केसीको आक्रोश
बाँकेमा अनिश्चयको भूमरीमा अधिवेशन, युवा नेता केसीको आक्रोश
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ४, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा अनिश्चयको भूमरीमा अधिवेशन, युवा नेता केसीको आक्रोश

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता पोषण केसीले बाँके क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद झन पेचिलो बनेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

paribartan 1

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिका आकांक्षी समेत रहेका युवा नेता केसीले पदीय जिम्मेवारीमा बसेका ब्यक्तिको दम्भ र अधिनायकबादी चरित्रका कारण बाँके जिल्लाको अधिबेशन अनिश्चयको भूमरीमा फसेको भन्दै रोष प्रकट गरेका हुन् । आज साँझ सामाजिक संजाल 'फेसबुक' मा स्टाटस लेख्दै उनले भनेका छन्-"पदीय जिम्मेवारीमा बसेका ब्यक्तिको दम्भ र अधिनायकबादी चरित्रका कारण बाँके जिल्लाको अधिबेशन अनिश्चयको भूमरीमा फसेको छ ।" 

उनले अगाडि लेखेका छन्-"मलाई लाग्छ प्रजातन्त्र भनेको ब्यवहार र संस्कार हो । प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरू हामीले पनि सोही अनुसार आचरण र ब्यवहार गर्न जरूरी छ । नेतृत्वमा रहेका र पुन: नेतृत्व हत्याउन लागिपरेका ब्यक्तिहरूको बालहठ र दम्भका कारण बाँके क्षेत्र नं १ को बिबाद दिन प्रति दिन झन पेचिलो बन्दै गएको छ ।" उनले  पदीय जिम्मेवारीमा रहेका र भोलीका दिनमा फेरि पदीय जिम्मेवारी बहन गर्न चाहने ब्यक्तिहरूले दम्भ र अहंकारलाई त्यागेर सहमति, सहकार्य र एकताका आधारमा चल्ने हो भने तीन चार महिनादेखि बल्झिएको विवाद छिनभरमा नै समाधान हुने दाबी समेत गरेका छन् । 

उनी लेख्छन्-"जिल्लामा उत्साहित भएर अधिबेशनमा सहभागी हुन लालायित भएका सम्पूर्ण आदरणीय पार्टीका नेता तथा कार्यकर्ताहरूको चाहना पूरा हुनेछ तर केही सीमित ब्यक्तिहरूको लहड र दम्भले जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको प्रजातान्त्रिक हक र अधिकारलाई कदापि बन्चित गराउन पाइँदैन ।" उनले पार्टीको अधिबेशनमा सबै कार्यकर्ताहरूले यसको मूल्यांकन गर्नैपर्छ भनेका छन् । "पार्टी भित्रको निर्वाचन हो, स्वस्थ प्रतिष्पर्धा गरौं, आत्मीयता र भाइचारा कायम राखौं, प्रतिपक्षसंग लड्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन सन्निकट छ हेक्का राखौं," उनले लेखेका छन् ।


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP