prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बबई सभापतिमा प्रकाश बस्नेत निर्वाचित
कांग्रेस बबई सभापतिमा प्रकाश बस्नेत निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ९, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बबई सभापतिमा प्रकाश बस्नेत निर्वाचित
नवनिर्वाचित सभापति प्रकाश बस्नेत

दाङ । जिल्लाको सबैभन्दा पश्चिममा रहेको बबई गाउँपालिकाको नेपाली कांग्रेस सभापतिमा प्रकाश बस्नेत विजयी भएका छन् । 

paribartan 1

आज भएको पालिका अधिबेशनमा बस्नेत ६५ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी पर्साराम भुषालले ५० मत पाए । बबईमा दुई वटा प्यानल प्रतिष्पर्धामा उत्रेका थिए । उपसभापति, सचिव, सहसचिवसहित सबै पदमा बस्नेतकै प्यानल विजयी भएको छ । जम्मा ११९ मतमा ११८ मत खसेकोमा ३ मत भने बदर भएको नेपाली कांग्रेस बबई गाउँपालिका वडा नम्बर ५ का सभापति युवराज कँडेलले जानकारी दिए । 

बबई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । यो कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीको निर्वाचन क्षेत्र हो । नवनिर्वाचित सभापति बस्नेतको प्यानललाई  गिरीको समर्थन थियो । भुषालको प्यानललाई भने पूर्व सांसद गेहेन्द्र गिरीको समर्थन थियो । 

यसअघि हिजो निर्विरोध निर्वाचित भएका पूर्व मन्त्री गिरीकै निर्वाचन क्षेत्रको शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी पनि उनी निकट नै हुन् । क्षेत्र नम्बर ३ का तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा पनि आज चुनाव भइरहेको छ । यहाँ पनि दीपक गिरी र गेहेन्द्र गिरीको समर्थनमा चुनावमा होमिएका दुई प्यानलकै प्रतिष्पर्धा छ । 


प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP