नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस दंगीशरण सभापतिमा शम्भु गिरी
कांग्रेस दंगीशरण सभापतिमा शम्भु गिरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ९, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस दंगीशरण सभापतिमा शम्भु गिरी
नवनिर्वाचित सभापति शम्भु गिरी

दाङ । जिल्लाको दंगीशरण गाउँपालिकाको नेपाली कांग्रेस सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । 

आज भएको पालिका अधिबेशनमा गिरी ७६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी हर्क बहादुर बुढाथोकीले ४३ मत पाए । दंगीशरणमा दुई वटा प्यानल प्रतिष्पर्धामा उत्रेका थिए । उपसभापति, सचिव, सहसचिवसहित सबै पदमा गिरीकै प्यानल विजयी भएको छ । १२२ मतमा १२१ मत खसेको थियो ।

दंगीशरण प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । यो कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीको गृह पालिका समेत हो । नवनिर्वाचित सभापति गिरीलाई दीपक गिरीको समर्थन थियो । बुढाथोकीको प्यानललाई भने पूर्व सांसद गेहेन्द्र गिरीको समर्थन थियो । 

यसअघि आजै दिउँसो मतगणना सम्पन्न बबई गाउँपालिकामा पनि दीपक गिरीकै समर्थन रहेको प्रकाश बस्नेत नेतृत्वको प्यानल निर्वाचित भएको थियो । हिजो निर्विरोध निर्वाचित भएका पूर्व मन्त्री गिरीकै निर्वाचन क्षेत्रको शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी पनि उनी निकट नै हुन् । क्षेत्र नम्बर ३ मा सबैभन्दा चासोका साथ हेरिएको तुलसीपुर उपमहानगरपालिकामा पनि दीपक गिरी र गेहेन्द्र गिरीको समर्थनमा चुनावमा होमिएका दुई प्यानलकै प्रतिष्पर्धा छ । सभापतिमा सुरेश हमाल र अनिल कार्की प्रतिष्पर्धामा छन् । 


प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP