prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशन:तुलसीपुर नगर सभापतिमा सुरेश हमाल
कांग्रेस अधिवेशन:तुलसीपुर नगर सभापतिमा सुरेश हमाल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १०, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस अधिवेशन:तुलसीपुर नगर सभापतिमा सुरेश हमाल

दाङ  । नेपाली काँग्रेसको तुलसीपुर नगर सभापतिमा सुरेश हमाल निर्वाचित भएका छन् । हमालले प्रतिष्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरेका हुन् । हमालले ३६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी कार्कीले २०८ मत प्राप्त गरेका छन् । एक जना उपसभापति बाहेक सबै पदमा हमाल नेतृत्वको प्यानल निर्वाचित भएको छ । 

उपसभापतिमा हमाल प्यानलका बिनिल केसी ३५९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपसभापतिमा कार्की प्यानलबाट गौरब सुबेदी २८५ मत प्राप्त गरी बिजयी भएका छन् । सुवेदी कार्की प्यानलबाट पदाधिकारी जित्ने एक्ला उम्मेदवार हुन् । त्यस्तै सचिवमा बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सहसचिवमा शेषमणि भण्डारीले ३५१ मत र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी निर्वाचित भएका छन् । तुलसीपुरमा ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

हमाल प्यानललाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको समर्थन थियो । कार्की प्यानललाई पूर्व सांसद गेहेन्द्र गिरीले समर्थन गरेका थिए । दाङको क्षेत्र नम्बर ३ का ४ वटा पालिकामा सबै दीपक गिरीले समर्थन गरेका उम्मेदवारले जितेका छन् । पार्टीको समूहगत राजनीतिमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गिरीले आफ्नो निर्वाचन क्षेत्रमा गहिरो प्रभाव देखाएका छन् । 

 


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP