Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बर्दियामा ४ संस्थापन र ३ संस्थापन इतरका सभापति
बर्दियामा ४ संस्थापन र ३ संस्थापन इतरका सभापति
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १२, २०७८ बागेश्वरी पोस्ट
बर्दियामा ४ संस्थापन र ३ संस्थापन इतरका सभापति
किशोरसिंह राठोर/सञ्जय गौतम

बर्दिया । बर्दियाका आठ पालिका मध्ये सात वटा पालिकामा कांग्रेस अधिवेशन सकिएको छ । १४औं महाधिवेशन अन्तर्गत् नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सकिएको हो । मधुवन नगरपालिकाको अधिवेशन भने हुन सकेको छैन । यहाँ वडा नम्बर ३ बाहेक सबै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । तर, ३ नम्बर वडामा क्रियाशील सदस्यता विवादका कारण निर्वाचन समितिले प्रक्रिया अघि बढाउन नसक्दा पालिका अधिवेशन प्रभावित बनेको हो । 

सात वटा पालिकामा सम्पन्न अधिवेशनमा ४ जना संस्थापन समूह र ३ जना संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा जिल्लाका दुई प्रभावशाली नेता सञ्जय गौतम र किशोरसिंह राठौरको समूहगत राजनीतिको प्रभाव पालिका अधिवेशनमा पनि परेको छ । केन्द्रमा गौतम रामचन्द्र पौडेल/शशांक कोइराला (संस्थापन इतर) निकट हुन् भने राठौर शेरबहादुर देउबा (संस्थापन) निकट हुन् । "यहाँ ६ वटा पालिकामा चुनाव नै भयो, एउटामा निर्विरोध भएको छ, समूहगत प्रतिष्पर्धा नै भएको छ, ४ वटामा राठौर दाईका उम्मेदवारले सभापतिमा जितेका छन्, तीन वटामा सञ्जय दाईले समर्थन गरेका उम्मेदवारले जिते," राजापुर कांग्रेसका युवा नेता धनीराम गिरीले भने । उनले पार्टीभित्रको समूहगत प्रतिष्पर्धामा दुई वटा प्यानल नै बनाएर चुनाव भएको बताए । 

गुलरिया नगरपालिकामा निर्वाचित नगर सभापति इन्द्र कुमार यादव केन्द्रिय सदस्य किशोरसिंह राठोर र मेयर किट्टु यादव निकट हुन् । ठाकुरबाबा नगरपालिकाका सभापति पदमबहादुर खड्का पूर्वमन्त्री तथा सांसद् सञ्जय गौतम पक्षका हुन् । त्यस्तै बारबर्दिया नगरपालिकाका सभापति सुरेन्द्रबहादुर बोहरा पनि गौतम निकट हुन् । बाँसगढीका नगर सभापति लोहारी थारु पनि गौतम पक्षकै हुन् । राजापुर नगरपालिकाका नगर सभापति महेशकुमार चौधरी, गेरुवा गाउँपालिकाका सभापति प्रेम रावल र बढैयाताल गाउँपालिकाका सभापति भगतराम नेपाली राठोरसंग निकट हुन् । 

सात पालिकाका नवनिर्वाचित सभापतिहरु
१. पदमबहादुर खड्का, ठाकुरबाबा नगरपालिका  (संस्थापन इतर)
२. इन्द्र कुमार यादव, गुलरिया नगरपालिका (संस्थापन)
३. सुरेन्द्रबहादुर बोहरा, बारबर्दिया नगरपालिका (संस्थापन इतर)
४. लोहारी थारु, बाँसगढी नगरपालिका (संस्थापन इतर) 
५. महेशकुमार चौधरी, राजापुर नगरपालिका (संस्थापन)
६. प्रेम रावल, गेरुवा गाउँपालिका (निर्विरोध) (संस्थापन)
७. भगतराम नेपाली, बढैयाताल गाउँपालिका (संस्थापन)


प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP