Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंले भने-'साथ दिनुस् नेपालगञ्जमा सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउँछु'
दुर्गा प्रसाईंले भने-'साथ दिनुस् नेपालगञ्जमा सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउँछु'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १५, २०७८ बागेश्वरी पोस्ट
दुर्गा प्रसाईंले भने-'साथ दिनुस् नेपालगञ्जमा सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउँछु'

नेपालगन्ज । मेडिकल सञ्चालक दुर्गा प्रसाईंले नेपालगञ्जका बसिन्दाले आफूलाई साथ दिए नेपालगञ्जमै अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने बताएका छन् । अस्पताल खोलेर यहीँका बसिन्दाहरुलाई सेवा र रोजगार दिने प्रतिबद्ध उनले गरे । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेशको नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतमा स्वतन्त्र युवाहरुले आयोजना गरेको कार्यक्रमलाई प्रसाईंले सम्बोधन गरेका हुन् ।

'म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु' भन्ने मूल नाराका साथ लगानीमैत्री वातावरण निर्माण र युवाहरूको सहभागिता बिषयक बृहत् नागरिक अन्तरक्रियामा बोल्दै प्रसाईंले आफू एउटा क्यान्सर पीडित भएकाले पनि यसतर्फ आफ्नो विशेष चासो रहेको बताए । क्यान्सरको उपचार पश्चात् नेपालकै अत्याधुनिक सुविधा सम्पन्न र सर्वसुलभ क्यान्सर अस्पताल आफूले खोलेको उनले बताए। उक्त हस्पिटलमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका क्यान्सर बिरामीहरु धेरै जाने गरेको प्रसाईंले बताए । "झापा जाँदा धेरै खर्च लाग्छ, यहीँ आफ्नो ठाउँमा अस्पताल भएर तपाईंहरुलाई अझ सहज होला, उनले भने तपाईंहरुको साथ पाएँ भने म यहीँ एउटा क्यान्सर अस्पताल बनाउँछु ।" प्रसाईं पूर्वाञ्चल क्यान्सर हस्पिटल, वि एण्ड सी टिचिङ हस्पिटल विर्तामोड झापाका निर्देशक हुन् ।

उक्त कार्यक्रमका सभाध्यक्ष मोहित शाहका अनुसार, नेपालगन्जको बाटिका होटलमा स्वतन्त्र युवा बाँकेले गरेको कार्यक्रममा प्रसाईं आएका हुन् । उक्त कार्यक्रममा नेपालगञ्जका विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योगी, ब्यवसायी, डाक्टर र विभिन्न समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP