Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो बन्यो देउबाको २५ सदस्यीय मन्त्रीमण्डल
यस्तो बन्यो देउबाको २५ सदस्यीय मन्त्रीमण्डल
RSG-2
गजेन्द्र हमाल पनि मन्त्री
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २२, २०७८ बागेश्वरी पोस्ट
यस्तो बन्यो देउबाको २५ सदस्यीय मन्त्रीमण्डल

नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेका छन् । झण्डै तीन महिनापछि आज प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको कार्यालय पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बनेकाहरुको कार्य विभाजन पनि गरिएको छ । नयाँ कार्य विभाजन अनुसार कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी राज्यमन्त्री नै बनाइएको छ ।  

बाँके कांग्रेसका पुराना नेता गजेन्द्र हमाल गैरसांसद भएर पनि मन्त्री बन्ने भाग्यमानी सावित भएका छन् । उनी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनाइएका छन् । उनलाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सिफारिस गरेको चर्चा राजनीतिक बृत्तमा छ । 

यस्तो छ देउबा नेतृत्वको परिषद्-

No description available.No description available.

कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट

गृह मन्त्रालय– बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालय–नारायण खड्का, सञ्चार, सूचना तथा प्रविधि–ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिला–दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक–उमा रेग्मी, रक्षा मन्त्रालय –मिनेन्द्र रिजाल, खानेपानी मन्त्रालय–उमाकान्त चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय–गजेन्द्र हमाल, राज्यमन्त्री प्रधामन्त्री कार्यालय-उमेश श्रेष्ठ

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायात–रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन–राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण– रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास–महिन्द्र राय यादव

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्यन–प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा–कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रालय–रामकुमार झाँक्री, स्वास्थ्य तथा जनसंख्या–विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री–भवानीप्रसाद खापुङ

माओवादी केन्द्रबाट

अर्थ मन्त्रालय–जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधि–देवेन्द्र पौडेल, ऊर्जा मन्त्रालय–पम्फा भुसाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण–शशि श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय–महेश्वर गहतराज, राज्यमन्त्री शिक्षा-बोधमाया कुमारी यादव


प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP