नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेवासीको शीर निहुरिन दिन्नँ-मन्त्री हमाल
बाँकेवासीको शीर निहुरिन दिन्नँ-मन्त्री हमाल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ६, २०७८ बागेश्वरी पोस्ट
बाँकेवासीको शीर निहुरिन दिन्नँ-मन्त्री हमाल

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँकेवासीको शीर निहुरिन नदिने बताएका छन् ।

नवनियुक्त मन्त्री हमाललाई बधाई ज्ञापन गर्न नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने-"जिल्लाले ममाथि ठूलो विश्वास गरेको छ, म यहीँको सांसद भएको नाताले जिल्लावासीको धेरै अपेक्षा छ, म जतिसक्दो राम्रोसंग काम गर्छु, तपाईंहरु ढुक्क हुनुहोस्, मैले बाँकेवासीको शीर निहुराउने कुनै काम गर्दैन ।" उनले काम गर्ने बेलामा झुठो र पूरा नहुने आश्वासन कसैलाई नदिने बताए ।

उनले वनजंगलमा यत्रतत्र परेका कुकाठहरु तत्काल निकालेर वृक्षारोपण गर्ने बताए । "ती ढलेका रुखहरु, यत्रतत्र छरिएका काठहरु जति दिन रहन दियो, राज्यलाई त्यति नै नोक्सान हुने भएकाले १२ वटै जिल्लामा ती काठहरुको व्यवस्थापन गरेर नयाँ रुख रोप्ने हो," मन्त्री हमालले भने । उनले वातावरण संरक्षण र संवर्द्धनको लागि वैज्ञानिक वृक्षारोपणमा जोड दिने आफ्नो योजना रहेको सुनाए । मन्त्री हमालले कोहलपुर-नेपालगन्ज, तुलसीपुर-घोराही र बुटवल-घोराही सडकखण्डको वीचमा रुख रोपेर हरियाली बनाइने बताए । उनले वयश्क रुख रोप्दा उपयुक्त हुने सुझाव आएकाले वयश्क रुख रोप्ने योजना रहेको बताए । उनले भू-संरक्षण, बाढीपहिरो, नदी कटानको समस्या समाधानका विषयमा कसरी काम गर्न सकिन्छ भनेर आफू छलफलमै रहेको बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त मन्त्री हमाललाई पत्रकारहरुले सल्लाह सुझाव समेत दिँदै केही जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष निरज गौतम, एभिन्युज टेलिभिजनका खम्ब पुन, माउन्टेन टेलिभिजनका कुशल दर्लामीले सल्लाह सुझावसंगै जिज्ञासा राखेका थिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP