prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रो तर्फबाट सभापतिमा एउटै उम्मेदवार हुन्छः रामचन्द्र पौडेल
हाम्रो तर्फबाट सभापतिमा एउटै उम्मेदवार हुन्छः रामचन्द्र पौडेल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ८, २०७८ बागेश्वरी पोस्ट
हाम्रो तर्फबाट सभापतिमा एउटै उम्मेदवार हुन्छः रामचन्द्र पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जना मात्र उम्मेदवार हुने दाबी गरेका छन् ।

paribartan 1

नेपाल प्रेस युनियन बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनमा सभापति पदमा सहमतिमै एक जना उम्मेदवार हुने दाबी गरे । उनले भने-"हाम्रो बीचमा सभापतिमा एउटै उम्मेदवार दिएर अघि बढ्न समझदारी छ, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं, म सबै साथीहरुलाई समेटेर एउटा उम्मेदवार बनाउने भन्ने पर्यत्नमै छु," पौडेलले थपे-"साथीहरुले बोलिरहनुभएको छ, तर, मैले म उम्मेदवार हुँ भनेर भनेको छैन, म त १३औं महाधिवेशनदेखि कै उम्मेदवार हुँदै हुँ ।" उनले व्यवस्थालाई भन्दा सत्तालाई महत्व दिँदा बेथिति बढेको बताए ।

संविधानको कार्यान्वयनका लागि सबै गम्भीर बन्न जरुरी रहेको बताउँदै पौडेलले हिजो केपी ओलीले म नै सबथोक हुँ भनेर अघि बढ्दा मुलुकले दुर्भाग्य ब्यहोर्नुपरेको टिप्पणी गरे । प्रधानन्यायाधिशले आफूलाई सुधार्नुपर्ने पौडेलको टिप्पणी छ ।

बरिष्ठ नेता पौडेलले तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने बताए । अब महाधिवशेन सार्ने छुट कांग्रेसलाई नभएको उनको भनाई छ । छिटो विधिबाट भएपनि निर्धारित मितिमा महाविधेशन गर्नुपर्ने उनले बताए ।

बाढी, पहिरो तथा भूक्षयबाट जनताले ठूलो क्षती व्यहोरेकाले सरकारले तत्काल प्याकेजमै राहत दिनुपर्ने उनको भनाई छ । बाढी पहिरो प्रभावित पश्चिमी जिल्लाहरुको निरिक्षण गरेर फर्केका पौडेलले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट पनि गरेका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP