नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किशोरकिशोरीलाई पब्लिक स्पिकिङ तालिम
किशोरकिशोरीलाई पब्लिक स्पिकिङ तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १०, २०७८ बागेश्वरी पोस्ट
किशोरकिशोरीलाई पब्लिक स्पिकिङ तालिम

नेपालगञ्ज । परम्परागत हानीकारक अभ्यास न्यूनीकरणका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र पब्लिक स्पिकिङ सम्बन्धि तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका किशोरकिशोरीहरुका लागि आयोजित तीन दिने तालिम बुधबार सम्पन्न भएको हो । नेपालगञ्जका दुई छुट्टाछुट्टै स्थानमा आयोजित छुट्टाछुट्टै तालिममा नेपालगञ्ज र जानकी दुबै पालिकाका ३०/३० जना किशोरकिशोरीहरुको सहभागिता थियो । 

प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा सञ्चालित तालिममा परम्परागत हानीकारक अभ्यासको परिचय, यसका कारण, असर, न्यूनीकरणका उपाय र किशोरकिशोरीको भूमिका, पब्लिक स्पिकिङ के हो, यसका फाइदा र महत्व, पब्लिक स्पिकिङ गर्दा ध्यान दिनुपर्ने कुरा, गर्न नहुने काम, राम्रो पब्लिक स्पिकर बन्ने तरिकाका बारेमा पत्रकार नवीन गिरी र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा स्वास्थ्यकर्मी बसुन्धरा ज्ञवालीले सहजीकरण गरेका थिए । 

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा किशोरकिशोरीलाई सुसूचित गर्दै जागरुक बनाउने, जनमानसका बीचमा आफ्ना कुरा प्रष्टसंग राख्न सक्षम गराउने तथा बालविवाह जस्ता हानीकरक परम्परागत अभ्यास विरुद्धका मुद्दाहरुमा सशक्त ढंगले प्रस्तुत हुन सक्ने बनाउन तालिमको आयोजना गरिएको स्याकका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले बताए । तालिम समापन कार्यक्रमा स्याकका अध्यक्ष शिवलाल पाण्डेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके त्यसको सार्थकता रहने भन्दै बालविवाह जस्ता कुरितीका विरुद्ध सशक्त आवाज बुलन्द गर्न आग्रह गरे । उनले बालविवाह अन्त्यका लागि किशोरकिशोरीको भूमिका अहम् रहने भन्दै आफ्नो यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुरक्षाका लागि गम्भीर बन्न आग्रह गरे ।  

नेपालगञ्ज उपमहानगरपालिकाका किशोरीहरुको लागि आयोजित तालिमको व्यवस्थान स्याक नेपालका फिल्ड सुपरभाइजर अक्लिम खान र जानकीका किशोरकिशोरीहरुका लागि आयोजित तालिमको व्यवस्थापन अर्मिला रोकायले गर्नुभएको थियो । 

तालिमको झलक(फोटोफिचर)

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP