prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तरुण दलले नेपालगञ्जमा स्थापना दिवस मनायो
तरुण दलले नेपालगञ्जमा स्थापना दिवस मनायो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १०, २०७८ बागेश्वरी पोस्ट
तरुण दलले नेपालगञ्जमा स्थापना दिवस मनायो

नेपालगञ्ज । काँग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौरले तरुण दलले देशभरीका युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने आबश्यकता रहेको बताएका छन् । देशभर ६८ औँ स्थापना दिवस मनाइरहेको नेपाल तरुण दलको नेपालगन्जसँगको साइनो पनि ऐतिहासिक भएको स्मरण गराउँदै स्थापना दिवस कार्यक्रममा बोलेका प्रमुख अतिथि राठौरले पार्टीमा एकले अर्कोलाई आरोप लगाएर संगठन मजवुत हुन नसक्ने बताए । उनले तरुण दल संगठित र अनुशासित संगठन भएको भन्दै पार्टीको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भूमिका खेल्न सक्नुपर्ने बताए ।

paribartan 1

विचार गोष्ठी कार्यक्रममा संघीय सरकारका निवर्तमान मन्त्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर हमाल, पार्टी सभापति किरण कोइराला, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, सचिव जनमजय तिमिल्सिना, पूर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा, पूर्व अध्यक्ष रविन्द्र हमाल, विद्यार्थी नेता पुर्ण आचार्य, लगायतले सम्बोधन गरेका
थिए ।

स्थापना दिवसको अवसरमा तरुण दल बाँकेले जिल्ला तरुण दलका पूर्व सभापतिद्वय सुदिप नरसिंह राणा र रविन्द्रबहादुर हमाललाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको छ । विसं २०५४ मा नेपालगन्जमा भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा स्व. गिरिजा प्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए ।

स्थापना दिवसको अवसरमा आयोजित लोकतान्त्रिक आन्दोलन, नेपाली काँग्रेस र तरुणहरुको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा तीन दर्जन बढी युवाहरुले अन्य पार्टी परित्याग गरी तरुण दलको सदस्यता लिएका थिए । त्यसैगरी तरुण दल बाँकेले केन्द्रिय सदस्य किशोरसिंह राठौर, निवर्तमान मन्त्री गजेन्द्र बहादुर हमाल र प्रदेश मन्त्री सुरेन्द्र हमाललाई मायाको चिनो प्रदान गरेको थियो ।

तरुण दल नगर सभापति सन्दिपजङ्ग शाहले स्वागत मन्तब्य राख्दै तरुण दल अनुसशासित र संयमित भएर अघि बढ्ने धारणा राखेका थिए । तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।

No description available.No description available.


प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP