prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जका २३ मध्ये १९ वडामा सर्वसम्मत(सूचीसहित)
नेपालगञ्जका २३ मध्ये १९ वडामा सर्वसम्मत(सूचीसहित)
RSG-2
२, ६, ९ र १४ मा भोली मतदान
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २७, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जका २३ मध्ये १९ वडामा सर्वसम्मत(सूचीसहित)

नेपालगन्ज । बाँकेका ८१ वटै वडामा आजदेखि नेपाली कांग्रेसको अधिवेशन सुरु भएको छ । आज सबै वडामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन समितिका अनुसार सबै वडामा सौहार्दपूर्ण एवम् उल्लासमय वातावरणमा उत्साहपूर्वक उम्मेदवारी परेको छ । 

paribartan 1

एकल उम्मेदवारी परेका वडाहरुमा आजै सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्दछ ।  सर्वसम्मत नभएको वडामा भने भोली विहान ९ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए । 

बागेश्वरीपोष्टलाई प्राप्त विवरण अनुसार नेपालगन्जका २३ मध्ये अधिकांश वडामा सहमतिमै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । धेरैजसो वडामा पुरानै वडा सभापति दोहोरिएका छन् । २३ वडा मध्ये १९ वटा वडामा सहमतिमै वडा नेतृत्व चयन भएको छ । वडा नम्बर २, ६ र ९ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि तथा १४ मा वडा सभापतिका लागि चुनाव हुने भएको छ । वडा कार्यसमितिमा सर्वसम्मत भएको कतिपय वडामा भने प्रतिनिधि छनौटमा निर्वाचन हुने भएको छ । वडा नम्बर १, १२, १३ मा खुला प्रतिनिधिमा चुनाव हुने भएको छ । 

हेर्नुस् वडा सभापति (निर्विरोध) मा कहाँ को आयो ?

नेपालगन्ज उपमहानगरपालिका 
वडा नम्बर १ सीता काफ्ले
वडा नम्बर ३ मेहबुब अली अन्सारी
वडा नम्बर ४ ज्ञानेन्द्रसिंह सिजापति
वडा नम्बर ५ मेराज अहमद हलवाई
वडा नम्बर ७ नवीन कुमार भट्ट 
वडा नम्बर ८ निजामुद्दिन सिद्दिकी
वडा नम्बर १० बिन्दुभुषण बस्नेत 
वडा नम्बर ११ ऋचा द्विवेदी
वडा नम्बर १२ रामु चिडिमार
वडा नम्बर १३ शालिकराम शाह
वडा नम्बर १५ जाविर शेष
वडा नम्बर १६ नइम दर्जी
वडा नम्बर १७ रामकुमार यादव
वडा नम्बर १८ जगदिश कुर्मी
वडा नम्बर १९ जंगलीसिंह बढई
वडा नम्बर २० जोगेन्द्र यादव
वडा नम्बर २१ सतिश सोनी
वडा नम्बर २२ विद्याराम बर्मा
वडा नम्बर २३ सौगत शेष


प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP