Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशनः बाँकेका ८१ मध्ये ५७ वडामा सर्वसम्मत(सूचीसहित)
कांग्रेस अधिवेशनः बाँकेका ८१ मध्ये ५७ वडामा सर्वसम्मत(सूचीसहित)
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २७, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस अधिवेशनः बाँकेका ८१ मध्ये ५७ वडामा सर्वसम्मत(सूचीसहित)

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत् बाँकेमा आजदेखि वडा अधिवेशन शुरु भएको छ । अधिकांश वडामा आजै सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अधिकांश ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध भएका छन् । बाँकेका ८१ वडा मध्ये ५७ वडामा सर्वसम्मत वडा कार्यसमिति चयन भएको छ । त्यस्तै केही वडा बाहेक धेरैजसोमा क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।

नेपालगञ्जका २३ मध्ये १९, कोहलपुरका १५ मध्ये ७, राप्तीसोनारीका ९ मध्ये ६, नरैनापुरका ६ मध्ये ४, बैजनाथका ८ मध्ये ७, डुडुवाका ६ वटै सबै, खजुराका ८ मध्ये ६ र जानकीका ६ मध्ये २ वडामा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । सर्वसम्मत वडा कार्यसमिति चयन भइसकेका केही वडामा भने प्रतिनिधिमा चुनाव हुने भएको छ ।
 
हेर्नुस् बाँकेमा कुन वडामा को बने वडा सभापति

नेपालगन्ज उपमहानगरपालिका 

वडा नम्बर १ सीता काफ्ले
वडा नम्बर ३ मेहबुब अली अन्सारी
वडा नम्बर ४ ज्ञानेन्द्रसिंह सिजापति
वडा नम्बर ५ मेराज अहमद हलवाई
वडा नम्बर ७ नवीन कुमार भट्ट 
वडा नम्बर ८ निजामुद्दिन सिद्दिकी
वडा नम्बर १० बिन्दुभुषण बस्नेत 
वडा नम्बर ११ ऋचा द्विवेदी
वडा नम्बर १२ रामु चिडिमार
वडा नम्बर १३ शालिकराम शाह
वडा नम्बर १५ जाविर शेष
वडा नम्बर १६ नइम दर्जी
वडा नम्बर १७ रामकुमार यादव
वडा नम्बर १८ जगदिश कुर्मी
वडा नम्बर १९ जंगलीसिंह बढई
वडा नम्बर २० जोगेन्द्र यादव
वडा नम्बर २१ सतिश सोनी
वडा नम्बर २२ विद्याराम बर्मा
वडा नम्बर २३ सौगत शेष

कोहलपुरका निर्विरोध वडा सभापति 

वडा नम्बर १ भोजेन्द्र रेग्मी
वडा नम्बर ४ महेन्द्र थापा
वडा नम्बर ७ पतिराम थारु
वडा नम्बर ९ मानबहादुर आरसी
वडा नम्बर १३ कालीबहादुर ओली
वडा नम्बर १४ रन्जित थापा
वडा नम्बर १५ दिपेन्द्र चौधरी

डुडुवा गाउँपालिकाका निर्विरोध वडा सभापति

वडा नम्बर १ जनमति चौधरी
वडा नम्बर २ रामकुमार गोडिया
वडा नम्बर ३ छोटेलाल बर्मा कुर्मी
वडा नम्बर ४ हरि बहादुर रेउले
वडा नम्बर ५ रतन चलाउने
वडा नम्बर ६ बाबुलाल यादव

बैजनाथ गाउँपालिकाका निर्विरोध वडा सभापति

वडा नम्बर १ नन्दवीर शाही 
वडा नम्बर २ नेत्र बहादुर थापा
वडा नम्बर ३ भुमीसरा राना
वडा नम्बर ४ सुरेश चन्द
वडा नम्बर ५ रामनाथ योगी
वडा नम्बर ६ कमानसिंह सुनार
वडा नम्बर ७ धनीराम थारु 

नरैनापुरका सर्वसम्मत वडा सभापति 

वडा नम्बर १ नियाज अहमद अन्सारी
वडा नम्बर ३ सलाउद्दिन खान
वडा नम्बर ४ हरिराम शर्मा
वडा नम्बर ५ मुनब्बर अली मुकेरी

राप्तीसोनारीका सर्वसम्मत वडा सभापति 

वडा नम्बर १ मोहनराज डाँगी
वडा नम्बर ३ शंकर महतरा
वडा नम्बर ४ कान्छा थारु
वडा नम्बर ५ बालकृष्ण थारु
वडा नम्बर ७ दशरथ कुर्मी
वडा नम्बर ९ पूर्ण बहादुर वली

खजुराका निर्विरोध भएका वडा सभापति

वडा नम्बर १ हस्तबहादुर शाही
वडा नम्बर २ अमर रावत
वडा नम्बर ५ विष्णु बर्मा
वडा नम्बर ६ घुरे खाँ
वडा नम्बर ७ सलाउद्दिन खाँ
वडा नम्बर ८ अनुवारुल हक खाँ

निर्विरोध भएका वडा सभापति
वडा नम्बर १ रामतिरथ यादव
वडा नम्बर ५ महंगु मनियार


प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  २२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP