नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस वडा अधिवेशनःबाँके क्षेत्र १ मा संस्थापन इतरले गर्यो २ तिहाई वडा कव्जा
काँग्रेस वडा अधिवेशनःबाँके क्षेत्र १ मा संस्थापन इतरले गर्यो २ तिहाई वडा कव्जा
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २९, २०७८ बागेश्वरी पोस्ट
काँग्रेस वडा अधिवेशनःबाँके क्षेत्र १ मा संस्थापन इतरले गर्यो २ तिहाई वडा कव्जा

नेपालगन्ज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् बाँकेको क्षेत्र नम्वर एकमा संस्थापन इतर समूहले झन्डै दुई तिहाई वडा कव्जा गरेको छ ।

क्षेत्र नम्वर एकमा पर्ने ३० वटा वडामध्ये संस्थापन इतर समूहले १९ वडामा सभापति जितेको युवा नेता पोषण केसीले जानकारी दिनुभयो । यस्तै संस्थापन समूहले भने ९ वटा वडामा मात्रै सभापति जित हासिल गरेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई समेटेको क्षेत्र नम्वर एकमा कोहलपुर वडा नम्वर ७ र राप्तीसोनारीको वडा नम्वर ४ का सभापति भने दुवै समूहतर्फ खुलेका छैनन् । 

कोहलपुरमा वडा नम्वर ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा संस्थापन इतर समूहले सभापतिसहित अधिकांश क्षेत्रीय प्रतिनिधि जितेको छ । संस्थापन समूहले भने १, २, ५ र ६ मा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरु जित हासिल गरेको छ ।

यस्तै राप्तीसोनारीमा २, ५, ८ र ९ नम्वर वडामा संस्थापन इतर समूहले कब्जा जमाउँदा १, ३, ६ र ७ मा भने संस्थापन पक्ष हावी देखिएको छ । यस्तै नरैनापुरमा १, २, ३, ४ र ५ नम्वर वडामा संस्थापन इतर समूहको वर्चश्व हुँदा वडा नम्वर ६ मा मात्रै संस्थापन समूह हावी देखिएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP