Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी २ मा संस्थापन इतरका नन्दलाल बस्नेत सभापतिमा निर्बाचित
राप्तीसोनारी २ मा संस्थापन इतरका नन्दलाल बस्नेत सभापतिमा निर्बाचित
RSG-2
को-को भए क्षेत्रीय प्रतिनिधि ?
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २९, २०७८ बागेश्वरी पोस्ट
राप्तीसोनारी २ मा संस्थापन इतरका नन्दलाल बस्नेत सभापतिमा निर्बाचित

नेपालगन्ज । बाँके क्षेत्र नम्बर १ अन्तर्गत् राप्तीसोनारी गाउँपालिका २ को कांग्रेस वडा सभापतिमा नन्दलाल बस्नेत निर्वाचित भएका छन् । 

उनका प्रतिद्वन्दी बहादुर केसीलाई ५ मतले हराउँदै बस्नेत वडा सभापतिमा निर्वाचित भएका हुन् । बस्नेतले १०६ र केसीले १०१ मत प्राप्त गरेका थिए । बस्नेत  नेतृत्वमा २२ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । उपसभापतिमा राम बहादुर भण्डारी  र हिरालाल भण्डारी  निर्बाचित भएका छन् । सचिबमा कृष्ण बहादुर खत्री र खडक बहादुर खत्री निर्बाचित भए भने सह-सचिबमा तिलक बहादुर बोहरा र धनी कुमारी खड्का खत्री निर्बाचित भएका छन्  । यो जिल्ला पार्टी सचिव तप्त पौडेलको वडा हो । 

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा निर्बाचित हुनेहरु यसप्रकार रहेका छन्-

खुल्ला पुरुष तर्फबाट

तप्त पौडेल 

कमारो केसी

कुल बहादुर केसी

तुलाराम खत्री

पबन कुमार शाह 

भिम बहादुर राना क्षेत्री

खुल्ला महिला तर्फबाट 

कमला कुमारी केसी

तिला परियार

सबिना वली

खसआर्य पुरुष - महिला तर्फबाट 

चेवन कुमार पौडेल 

भिमा कुमारी वली

आदिबासी जनजाती तर्फबाट 

झुप बहादुर बिष्ट 

दलित तर्फबाट

सन्तु माया बिक

थारु पुरुष तर्फबाट 

हर्षबर्धन चौधरी 

जित बहादुर चौधरी 

थारु महिला तर्फबाट 

शारदा थारु

अपाङ्ग तर्फबाट 

अम्मर बहादुर खत्री

मुस्लिम तर्फबाट 

ऐयाज अहमद मुकेरी

मधेशी समुदाय तर्फबाट 

गुरु बच्चन यादव 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP