Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज नगर सभापतिमा तीन जनाद्वारा उम्मेदवारी घोषणा
नेपालगञ्ज नगर सभापतिमा तीन जनाद्वारा उम्मेदवारी घोषणा
RSG-2
तीनै जना बलिया प्रतिद्वन्दी 
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ३०, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज नगर सभापतिमा तीन जनाद्वारा उम्मेदवारी घोषणा

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् देशभरका जिल्लाहरुमा वडा अधिवेशन सकिएको छ । वडा अधिबेशन सम्पन्न भएसँगै अब हुने पालिकास्तरीय अधिबेशनमा नेताहरु उम्मेदवारी दिने भन्दै कार्यकर्ता भेटघाटमा ब्यस्त छन् । 

यस्तै बाँकेमा पनि पालिकास्तरीय अधिबेशनका लागि नेताहरु प्रचारप्रसारमा व्यस्त छन् । पालिका अधिबेशनमा अहिले बाँकेको नेपालगन्जले माहोल तताएको छ। नेपालगन्ज नगर सभापतिका लागि तीन जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । 

नेपालगन्ज नगर  सभापतिमा संस्थापन समूहबाट बर्तमान सभापति प्रशान्त बिष्ट र बिनोद रिजालले उम्मेदवारी घोषणा गरिसकेका छन् । रिजाल तरुल दल बाँकेका सचिव हुन् । संस्थापन इतर समूहबाट उमा थापा मगरले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन् । थापा मगर नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख हुन् । संस्थापन इतरबाट नगर सभापतिमा उनी एकल उम्मेदवार हुन् । 

नगर सभापतिमा बाजी मार्न सबै उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । सभापतिमा उम्मेदवारी दिन लागेका बिष्ट, रिजाल र थापा मगर सबै परिचित, बलिया र सबैको मनमा बसेका नेताहरु हुन् । तर, निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् । 

तीनै जना बीच तीब्र प्रतिष्पर्धाको आंकलन गरिएपनि पार्टीको आन्तरिक राजनीतिमा समूहगत हिसाबले विष्ट र रिजाल संस्थापन र थापा मगर संस्थापन इतर निकट रहेकाले संस्थापन समूहकै मत विभाजन हुँदा इतर समूहलाई फाइदा पुग्ने विश्लेषण हुन थालेको छ । व्यक्तिगत हिसाबले भने तीनै जना नगरको राजनीतिमा लोकप्रिय छन् ।  बाँकेमा पालिका अधिवेशन मंसिर २ गते छ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP