नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडियो पत्रकारिता तालिम सम्पन्न
रेडियो पत्रकारिता तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ३०, २०७८ बागेश्वरी पोस्ट
रेडियो पत्रकारिता तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित रेडियो पत्रकारिता तालिम आज सम्पन्न भएको छ । बालविवाह रोकथाम परियोजना अन्तर्गत् सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा आयोजित दुई दिने रेडियो पत्रकारिता तालिम आज सम्पन्न भएको हो ।

कार्तिक २९ र ३० गते किशोरकिशोरीहरुका लागि आयोजित रेडियो पत्रकारिता तालिममा पत्रकारिता, सामदायिक पत्रकारिता, रेडियो पत्रकारिता, आधारभूत पत्रकारिता, आधारभूत पत्रकारिता गर्दाका चुनौतीहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । किशोरकिशोरीहरुलाई सामुदायिक रेडियो पत्रकारका रुपमा अभ्यास गराउँदै बालविवाह लगायतका परम्परागत हानीकारक संस्कारहरु विरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना संयोजक जगदिश थापाले बताए ।

यसअघि पनि सामुदायिक रेडियो पत्रकारिताका विषयमा तालिम लिइसकेको किशोरकिशोरी समेत गरी २० जना सहभागी तालिममा पत्रकार नवीन गिरीले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई रेडियो रिपोर्टहरुमा समेट्न सकिने बालविवाहका सवालहरु, रिपोर्ट बनाउने तरिका र प्रस्तुतिकरणसंगै सवाल पहिचान तथा समुदायमा भएका सवालहरुलाई सृजनशील र प्रभावकारी ढंगले प्रस्तुत गर्ने बिभिन्न ढाँचाहरुका बारेमा सिकाइएको थियो । दुई दिने तालिमको व्यवस्थापन स्याक नेपालका सुपरभाइजर अर्मिला रोकाया र अक्लिम खानले गर्नुभएको थियो । 

No description available.No description available.No description available.No description available.No description available.No description available.
 No description available.


प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP