prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका पालिकामा भोली मनोनयन, खटाइए मतदान अधिकृत
बाँकेका पालिकामा भोली मनोनयन, खटाइए मतदान अधिकृत
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ३०, २०७८ बागेश्वरी पोस्ट
बाँकेका पालिकामा भोली मनोनयन, खटाइए मतदान अधिकृत

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेका ८ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा भोलीबाट निर्वाचन कार्यक्रम सुरु गरिदैँछ । भोली बिहान १० बजेबाट ८ वटै पालिकामा एकसाथ निर्वाचन कार्यक्रम सुरु गरिने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए ।

paribartan 1

उनका अनुसार बिहान १० बजे सम्बन्धित गाउँपालिका र नगरपालिकामा प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै भोली नै अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारीमाथि विरोध संशोधन, उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत् मंसिर २ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । 

जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा प्राध्यापक सुवास गौतम, कोहलपुर नगरपालिकामा अधिवक्ता प्रभाकर भट्टराई, राप्तीसोनारीमा अधिवक्ता प्रेमप्रसाद शर्मा, खजुरा गाउँपालिकामा शिक्षक महारुप जैशी, बैजनाथ गाउँपालिकामा अधिवक्ता गणेशप्रसाद थारु, डुडुवामा अधिवक्ता हरिप्रसाद सुवेदी, नरैनापुर गाउँपालिकामा अधिवक्ता गोपाल गिरी र जानकी गाउँपालिकामा अधिवक्ता पवन गुप्तालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

मतदान अधिकृतसहित डिएलए, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र प्रजातान्त्रिक प्राध्यापक संघका सदस्यलाई खटाइएको निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले बताए । गाउँपालिका र नगरपालिकाको निर्वाचनमा खटिने मतदान अधिकृतलाई आज अभिमुखीकरण गरिएको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत् नेपालगन्ज उपमहानगरपालिकाको नेपाली कांग्रेस पार्टी कार्यालयमा मनोनयन र जिल्ला समन्वय समितिको हलमा मतदान, कोहलपुर नगरपालिकाको भेरी सित भण्डार, राप्ती सोनारीको सेल्टर भवन(साईपुर), बैजनाथ गाउँपालिकाको सम्झना चोक सामुदायिक भवन, खजुरा गाउँपालिकाको कपास विकास समितिको हल, डुडुवा गाउँपालिकाको बेतहनीस्थित सिधुराभारी सामुदायिक बहुउद्देश्यीय हल, जानकी गाउँपालिकाको मानपुरस्थित सभाहल र नरैनापुरको कालाफाँटास्थित सामुदायिक भवनमा हुने निर्वाचन परिचालन समितिका सदस्य(प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP