Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा सुरु भयो पालिका अधिवेशन, आज मनोनयन
बाँकेमा सुरु भयो पालिका अधिवेशन, आज मनोनयन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा सुरु भयो पालिका अधिवेशन, आज मनोनयन

 

नेपालगन्ज । बाँकेका आठ वटै पालिकामा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । विहान ११.२० देखि सुरु हुने मनोनयन दर्ता दिउँसो ३ बजेसम्म चल्ने सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए । त्यसअघि बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आज साँझ साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । भोली बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भट्टराईले जानकारी दिए ।

निर्वाचन तालिका

जिल्ला सहायक निर्वाचन अधिकृत शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा प्राध्यापक सुवास गौतम, कोहलपुर नगरपालिकामा अधिवक्ता प्रभाकर भट्टराई, राप्तीसोनारीमा अधिवक्ता प्रेमप्रसाद शर्मा, खजुरा गाउँपालिकामा शिक्षक महारुप जैशी, बैजनाथ गाउँपालिकामा अधिवक्ता गणेशप्रसाद थारु, डुडुवामा अधिवक्ता हरिप्रसाद सुवेदी, नरैनापुर गाउँपालिकामा अधिवक्ता गोपाल गिरी र जानकी गाउँपालिकामा अधिवक्ता पवन गुप्तालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

कहाँ को खटिए निर्वाचन गराउन:


निर्वाचन कार्यक्रम अन्तर्गत् नेपालगन्ज उपमहानगरपालिकाको नेपाली कांग्रेस पार्टी कार्यालयमा मनोनयन र जिल्ला समन्वय समितिको हलमा मतदान, कोहलपुर नगरपालिकाको भेरी सित भण्डार, राप्ती सोनारीको सेल्टर भवन (साइपुर), बैजनाथ गाउँपालिकाको सम्झना चोक सामुदायिक भवन, खजुरा गाउँपालिकाको कपास विकास समितिको हल, डुडुवा गाउँपालिकाको बेतहनीस्थित सिधुराभारी सामुदायिक बहुउद्देश्यीय हल, जानकी गाउँपालिकाको मानपुरस्थित सभाहल र नरैनापुरको कालाफाँटास्थित सामुदायिक भवनमा मनोनयन दर्ता हुनेछ ।


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP