नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशन: बाँकेका कुन-कुन पालिकामा को-को भिड्दैछन् (सूचीसहित)
कांग्रेस अधिवेशन: बाँकेका कुन-कुन पालिकामा को-को भिड्दैछन् (सूचीसहित)
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस अधिवेशन: बाँकेका कुन-कुन पालिकामा को-को भिड्दैछन् (सूचीसहित)

नेपालगन्ज । नेपाली कांग्रेसको पालिका अधिवेशनको सरगर्मी बढेको छ । सबै पालिकामा आज मनोनयन हुँदैछ । आठ वटा पालिका रहेको बाँकेमा सबै जसोमा तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

पालिका सभापतिसहित पूरै कार्यसमितिमै कतै द्विपक्षीय र त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । संस्थापन समूह र संस्थापन इतर समूह प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिँदैछन् । उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई आक्रामक ढंगले अगाडि बढाएका छन् । सामाजिक संजाल फेसबुकमा प्रचार सामग्री राखेर प्रचारप्रसारमा जुटेका उम्मेदवारहरु मतदाता भेट्न ब्यस्त छन् । पालिका अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिहरु मतदाता हुन्छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल प्यानल नै बनाएर प्रचारप्रसारमा जुटिसकेका छन् । विष्ट र रिजाल संस्थापन र थापा मगर संस्थापन इतरकी हुन् । कोहलपुर नगरपालिकामा विरेन्द्र शाह र राजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । शाह संस्थापन इतर समूह र श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार हुन् । राप्तीसोनारी गाउँपालिकामा भिम बहादुर राना र तुलाराम खत्री सभापतिका उम्मेदवार हुन् । राना संस्थापन र खत्री इतर समूहका हुन् ।

नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतरबाट मेराज अहमद खाँ र संस्थापन समूहबाट रामानन्द शर्मावीच प्रतिष्पर्धा हुँदैछ । डुडुवा गाउँपालिकामा विजय कुमार यादव र सब्बिर खाँले उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरु दुबै संस्थापन इतरका हुन् । उनीहरुवीच सहमति गराउने कोसिस भइरहेको बताइएको छ ।

बैजनाथ गाउँपालिकामा देव बहादुर केसी, केशर खड्का र रामबहादुर विष्टले उम्मेदवारी दिँदैछन् । सबै संस्थापन पक्षका उम्मेदवार हुन् । खजुरा गाउँपालिका राजकिशोर महतरा र रमेश सिजालीले उम्मेदवारी दिने तयारी गरेका छन् । महतरा संस्थापन इतर र सिजाली संस्थापनका उम्मेदवार हुन् । जानकीमा भने अहिलेसम्म एक जनाको मात्र उम्मेदवारी पर्ने सम्भावना छ । दयाराम यादव सभापतिका प्रत्यासी हुन् । उनी संस्थापन समूहका हुन् ।

हेर्नुस् कहाँ को को प्रतिष्पर्धामा उत्रिँदैछन्:

 

 

 


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP