prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार बिनोद रिजाल !
को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार बिनोद रिजाल !
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार बिनोद रिजाल !
सभापतिका उम्मेदवार बिनोद रिजाल

नेपालगन्ज । भोलि बिहिवार अर्थात् मंसिर २ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेमा पालिकास्तरीय अधिबेशन हुँदैछ । पालिकास्तरीय अधिबेशन अन्तर्गत् नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । 

नेपालगन्ज नगर अधिबेशनका लागि तीन जनाको उम्मेदवारी घोषणा भएको छ । जसमा संस्थापन समूहका बर्तमान सभापति प्रशान्त बिष्ट र संस्थापन समूहकै बिनोद रिजाल तथा संस्थापन इतरबाट उमा थापा मगरले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापा मगर नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख हुन् । आज सबैले उम्मेदवारी दर्ता गर्दैछन् ।

बागेश्वरी पोष्टले नेपालगञ्ज नगरको सभापति पदमा उम्मेदवारी दिन लागेका तीन जना उम्मेदवारकै राजनीतिक पृष्ठभूमी खोतल्दैछ । नगर अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने सबैको लामो राजनीतिक पृष्ठभुमि छ । यसैक्रममा एक जना प्रत्यासी तरुण दल बाँकेका सचिव विनाद रिजालका बारेमा चर्चा गर्दैछौं । को हुन् रिजाल ? 

यस्तो छ उनको राजनीतिक यात्रा- 

सभापतिका उम्मेदवार बिनोद रिजाल 

१- बि.सं: २०४६ को  आन्दोलनबाट राजनीतिक यात्रा सुरु

२- बि.सं:  २०४८ देखि २०५० सम्म - महेन्द्र बहुमुखी क्याम्पस नेबिसंघ इकाई कमिटीको उपसभापति  

३- बि.सं: २०५१ मा नेबिसंघ नेपालगन्ज नगर सचिब

४- बि.सं: २०५३ मा क्षेत्र नम्बर २ बाँकेको नेबिसंघको क्षेत्रीय सभापति 

५- बि.सं: २०५६ देखि २०५८ सम्म  नेबिसंघ बाँकेको जिल्ला उपाध्यक्ष 

६- बि.सं: २०५८ देखि २०६२ सम्म नेबिसंघ बाँके जिल्ला अध्यक्ष 

७- बि.सं: २०७२ देखि हालसम्म नेपाल तरुण दल बाँकेको जिल्ला सचिब 

यति मात्रै होइन सभापतिका उम्मेदवार रिजालले पार्टीका हरेक मोर्चामा अग्रस्थानमा रहेर उल्लेखनीय भूमिका निभाएका छन् । पार्टीले गरेको आन्दोलनका हरेक मोर्चामा अग्रस्थानमा रहेर सहभागी हुँदा धेरैपटक हिरासतमा पुगेर यातना समेत पाएका छन् । उनी द्वन्दकालमा माओवादीको निशानामा समेत परेका थिए ।

उनलाई नेपालगन्ज नगर अधिबेशनका लागि  बागेश्वरीपोस्टको तर्फबाट शुभकामना !

 

 

 

 


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP