prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार प्रशान्त विष्ट ?
को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार प्रशान्त विष्ट ?
RSG-2
यस्तो छ बिष्टले कलिलो उमेरमा सुरु गरेको राजनीतिक यात्रा !
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
को हुन् नेपालगन्ज नगर सभापतिका उम्मेदवार प्रशान्त विष्ट ?
नगर सभापतिका उम्मेदवार प्रशान्त बिष्ट

नेपालगन्ज । प्रशान्त विष्ट बाँकेको राजनीतिमा चिरपरिचित नाम हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका विष्ट तेस्रो पटक पनि नेतृत्व लिने चाहनासहित नेपालगन्ज नगर सभापतिको दौडमा छन् । नेविसंघमा रहेर उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन्। उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यामिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए । 

paribartan 1

२०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५  सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेबिसंघको सह-सचिब चुनिएका थिए । २०५६  सालमै नेबिसंघ नेपालगन्ज अध्यक्ष बनेका विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता हुन्।  

उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र बिद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेका थिए। २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेबिसंघ इकाई उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र बिद्यार्थी युनियनमा पनि नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । सबैमा विजयी बने ।

२०६२/६३ सालको जनआन्दोलनमा नेबिसंघको तर्फबाट बिद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुव्र्यवहार तथा गिरफ्तारीमा परेर कयौं पटक हिरासतमा परेका थिए । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०६३ सालदेखि लगातार ४ बर्ष नेबिसंघ बाँकेको अध्यक्ष बनेका बिष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए । 

२०६८ सालमा नेपालगन्ज नगर कमिटीमा नेपाली कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए । तेस्रो पटक फेरि पनि सभापति हुने दाउमा रहेका विष्टले पार्टी नै सबथोक ठानेर संगठन बलियो बनाउन लाग्ने बताएका छन् ।

 नगर सभापतिका उम्मेदवार प्रशान्त बिष्टलाई बागेश्वरीपोस्टको तर्फबाट शुभकामना !


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP