prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नगर सभापतिका उम्मेदवार 'उमा' को यस्तो छ राजनीतिक यात्रा !
नगर सभापतिका उम्मेदवार 'उमा' को यस्तो छ राजनीतिक यात्रा !
RSG-2
१३ वर्षकै उमेरमा होमिएकी थिइन् राजनीतिमा
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
नगर सभापतिका उम्मेदवार 'उमा' को यस्तो छ राजनीतिक यात्रा !
उमा थापा मगर

नेपालगञ्ज । नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिका उम्मेदवार उमा थापा मगर नेपालगञ्जबासीका लागि चिरपरिचित नाम हो । विगत साढे चार बर्षदेखि नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर भएर जनताको सेवामा अहोरात्र खट्दै आएकी थापा मगर सुशील, निडर, निर्भिक र विकासप्रेमी नेताका रुपमा चिनिन्छिन् । लामो समय पत्रकारिता गरेकी थापा २०७४ सालको स्थानीय निर्वाचन अघि पत्रकारितालाई बिट मार्दै जनताको सेवकका रुपमा काम गर्ने प्रतिबद्धतासहित पूर्णकालीन राजनीतिक कार्यकर्तामा रुपमा मैदानमा होमिएकी हुन् । 

paribartan 1

१३ बर्षको कलिलो उमेरमै राजनीतिमा होमिएकी उनले पत्रकारिता र राजनीतिलाई संगसंगै अघि बढाइन् । थापा मगर बहुआयामिक व्यक्तित्व हुन् । खेलदेखि राजनीतिम्म उत्तिकै लगाबका साथ उनी लागिरहिन् । २०५० सालदेखि विद्यालयमा अध्ययन गर्दै गर्दा उनले नेविसंघबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरिन् । विद्यार्थीहरुलाई राजनीतिक रुपमा सचेत गराउन उनले त्यही बेलादेखि नै वकालत गर्न थालिन् । 

विद्यार्थीहरुको हक अधिकार र राजनीतिक सचेतनाका लागि दृढ बनेर लागकी थापा मगरले महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष हुँदै बाँके जिल्ला उपाध्यक्ष भएर पनि काम गरिन् । नेविसंघको केन्द्रिय सदस्य समेत भएको उनी दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस समेत भएकी थिइन् । 

पत्रकारिताको क्षेत्रमा २०५६ सालदेखि २०७४ सम्म करिब १८ बर्ष उनी निरन्तर सक्रिय रहिन् । नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद्, क्रियाशील पत्रकार महिला बाँकेको अध्यक्ष तथा मध्यपश्चिम संयोजक, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको अध्यक्ष, नेपाल खेलकुद पत्रकार महासंघ बाँकेको महासचिव भएर पनि उनले काम गरिन् । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको पनि उनी केन्द्रिय सदस्य भइन् । 

गत बैशाख १२ गते गएको भुकम्पबाट क्षती भएको जिल्लाका भुकम्प पीडितहरुको लागि नेपालगन्जबाट सहयोगी हातहरुको अभियान भनेर फेसबुक पेज बनाएर त्यसको नेतृत्व गर्दै नगद र खाद्य तथा अन्य सामग्री सकंलन तथा वितरणमा उनको नेतृत्वदायी भूमिका थियो । 

थापा मगरले नेपालगञ्जमा कांग्रेसको पुनर्जागरणका लागि आफ्नो उम्मेदवारी भएको बताइन् । सबैलाई जोड्ने कांग्रेसलाई नगरमा सशक्त बनाउँदै आगामी निर्वाचनहरुमा एक नम्बरको पार्टी बनाउने प्रण आफूले लिएको उनले बताइन् । एकीकृत र सृदृढ कांग्रेस आफ्नो लक्ष्य भएको थापा मगरको भनाई छ ।

 

 

 


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP