prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका चार पालिकामा सर्वसम्मत, चार वटामा भोली निर्वाचन
बाँकेका चार पालिकामा सर्वसम्मत, चार वटामा भोली निर्वाचन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
बाँकेका चार पालिकामा सर्वसम्मत, चार वटामा भोली निर्वाचन

नेपालगन्ज । बाँकेका चार वटा पालिकामा नेपाली कांग्रेसले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । नरैनापुर, खजुरा, डुडुवा र जानकीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । यी चार पालिकाको पूरै कार्यसमिति निर्विरोध भएको छ ।

नरैनापुर सभापतिमा मेराज अहमद खाँ, खजुरा सभापतिमा रमेश सिजाली, जानकीको सभापतिमा जयराम यादव र डुडुवामा विजय कुमार यादव सर्वसम्मत भएका छन् । नरैनापुरका खाँ र डुडुवाका यादव पार्टीभित्र संस्थापन इतर पक्षका हुन् भने खजुराका सिजाली र जानकीका यादव संस्थापनका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने कतै त्रिपक्षीय त कति द्विपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नेपालगन्जमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल सभापतिको प्रतिष्पर्धामा छन् । तीनै जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । थापा मगर संस्थापन इतरकी हुन् भने विष्ट र रिजाल संस्थापनका हुन् । कोहलपुर नगरपालिकामा पनि संस्थापन र संस्थापन इतरको लडाइँ छ । विरेन्द्र शाहले संस्थापन र राजेन्द्र श्रेष्ठले संस्थापन समूहको नेतृत्व गरेका छन् । दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

राप्तीसोनारीमा पनि दुई पक्षवीच प्रतिष्पर्धा छ । भिम बहादुर राना क्षेत्री र तुलाराम खत्री नेतृत्वका दुई प्यानल प्रतिष्पर्धामा छन् । राना संस्थापन र खत्री इतर समूहका हुन् । राना अहिलेका पालिका सभापति र खत्री सचिव हुन् । बैजनाथमा त्रिपक्षीय भिडन्त छ । त्यहाँ तीनै संस्थापन समूहका उम्मेदवार छन् । देव बहादुर खत्री, रामबहादुर विष्ट र केशर खड्का सभापतिका उम्मेदवार छन् ।

बाँकेका आठ वटै पालिकामा आज उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सर्वसम्मत हुन नसकेका पालिकामा भोली विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP